Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

४ नम्बर क्षेत्रमा नयाँँ शक्तिको अभियान

download-1481977300.jpg

२ पुस, हेटौंडा । ‘घरघरमा नयाँँ शक्ति’ अभियानअन्तर्गत नयाँँ शक्ति नेपाल पार्टी मकवानपुरले ४ नम्बर क्षेत्रमा जिम्मेवारी बाँडफाँड गरेको छ ।

शनिबार भएको बैठकले ४ नम्बर क्षेत्रअन्तर्गतको प्रस्तावित ३ वटा गाउँँपालिकामा अभियान सञ्चालनको लागि संयोजक तोकेको छ । मनहरी गाउँपालिकामा प्रकाश मैनालीलाई संयोजकको जिम्मेवारी तोकेको छ । राक्सिराङमा इमानसिं थिङ र कैलाश गाउँपालिकामा अविरल थिङ संयोजक रहने गरी जिम्मेवारी बाँँडफाँडगरेको हो ।

बैठकले ४ नम्बर क्षेत्रका जिल्ला परिषद सदस्यहरुलाई गाउँँपालिकाको बैठकबाट जिम्मेवारी बाँडफाँँड गरिने क्षेत्रीय संयोजक प्रकाश मैनालीले जानकारी दिए । क्षेत्रीय संयोजक मैनालीको अध्यक्षतामा भएको बैठकमा जिल्ला अभियान परिचालन समितिका संयोजक विवेक वाइबाको प्रमुख आतिथ्यता रहेको थियो ।

नयाँँ शक्तिको देशब्यापी अभियानअन्तर्गत संगठन निर्माण तथा सुदृढीकरण, सदस्यता वितरण, घरदैलो कार्यक्रम, जनसेवाको काम शुरु भएको बताइएको छ । मकवानपुरमा ४ नम्बर क्षेत्रबाट शुरू भएको अभियान जिल्लाका सबै गाउँँपालिका र वडाहरुमा सञ्चालन हुने नयाँ शक्तिले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार