Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आत्मरक्षा प्रशिक्षण तालिम सम्पन्न

66301801_979540599110525_-1562850349.jpg

२६ असार, हेटौँडा । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा भएको राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम बिहिबार सम्पन्न भएको छ । 
मकवानपुरका १३ वटा विद्यालयका १५० छात्राहरुको सहभागिता रहेको कार्यक्रम दुई दिन सम्म सन्चालन भएको थियो । 
छात्राहरुलाई आत्मरक्षा सम्वन्धि कला र आत्मविश्वासका लागि प्रशिक्षण प्रदान गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 
खेलकुदमा महिला सहभागिता न्युन रहेको अवस्थामा खेलकुद क्षेत्रमा सहभागिताबाट हुने फाईदाका विषयमा र आत्मरक्षाको कला सम्वन्धमा प्रशिक्षण आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समिति मकवानपुरका उपपं्रमुख भगवती पुडासैनीले महिलाहरुको आत्मविश्वसका लागि सवै विद्यालयमा कार्यक्रम आयोजना गर्नु आवश्यक रहेको बताईन ।
प्रशिक्षकहरु राजु पौडेल र सपना ढकालले प्रशिक्षण दिएको तालिमको समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षता एवम उपाध्यक्ष दिपेन्द्र ढकाल, जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख राजन दाहाल खुशराज लगाएतको उपस्थिति रहेको थियो ।
 

66326943_2378387805775876-1562850350.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार