२९ असार, हेटौँडा । साउनको अन्तिम साता हुने भनिएको मकवानपुर जिल्ला फुटबल लिगमा वर्तमान अध्यक्ष र पूर्व अध्यक्षकै क्लव दर्ता भएको छैन । असार २९ गतेसम्म जिल्ला लिगका लागि जिल्ला फुटबल संघका क्लव दर्ता गर्ने अन्तिम समय भएपनि दुबै जनाको क्लव दर्ता नभएको हो ।
असार २१ गतेसम्मको समयसिमा क्लवहरुकै आग्रहमा असार २९ गतेसम्म पुर्याएपनि दुबै क्लव दर्ता नभएको संघ स्रोतले जनाएको छ । वर्तमान अध्यक्ष टिका लामाको क्लव एफसी पोताला र पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठको क्लब सानोपोखरा क्लव दर्ता भएका छैनन् । संघका नेतृत्वले नै लिगमा आफ्नो क्लव दर्ता नगर्नुलाई संघभित्रको विवादको रुपमा हेरिएको छ । दुबैले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक नगरेपनि यसले लिगको समयमै हुनेमा समेत आशंका उव्जिएको एक सदस्यले बताए ।
संघका पदाधिकारीहरुबीच देखिएको विवादकै कारण एन्फा मकवानपुरले असार पहिलो हप्ता आयोजना गर्नुपर्ने विद्यालयस्तरीय फुटबल प्रतियोगितासमेत गर्न सकेको छैन । ४५ जिल्लामा जिल्ला लिग भइसक्दा समेत मकवानपुरले अझै गर्न सकेको हो । संघमा देखिएको समस्याका कारण मकवानपुरको फुटबल क्षेत्रमै नकारात्मक असर पर्ने हो कि भन्ने चिन्ता फुटबलप्रेमीले गरेका छन् ।
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...


















