File Photo
१ साउन, हेटौँडा । मकवानपुरगढी मक्रान्चुलीका रामप्रसाद घिमिरेलाई प्रहरी हिरासतमा राखि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले १० दिने म्याद दिएको छ ।
समाचार लेखेको विषयमा पत्रकार बलराम पुडासैनीलाई फोनमार्फत गालिगलौज र ज्यान मार्ने धम्की दिएका उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि १० दिनको म्याद थप गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
घिमिरे अध्यक्ष रहेको उपभोक्ता समितिले मक्रान्चुलीमा केही दिन अघि निर्माण गरेको स्लाव ढलान भत्किएको समाचार तु खबर डटकममा पुडासैनीले लेखेका थिए । समाचारको विषयलाई लिएर उपभोक्ता समितिका अध्यक्ष घिमिरेले गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएपछि पुडासैनीले प्रहरीमा उजुरी दिएका थिए ।
ज्यानमार्ने धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ मकवानपुर र प्रेस युनियन मकवानपुरले आपत्ति जनाउँदै दोषिलाई कारवाहीको माग गरेको थियो । मकवानपुरका नागरिक समाजका अगुवाहरुले राज्यको लगानी परेको काम गुणस्तरहिन हुनु र त्यस विषयमा समाचार लेख्नेलाई नै धम्क्याउनु गलत भएको भन्दै अख्तियार लगायतका निकायले यसबारे छानविन गर्नुपर्ने माग गरेका छन् । घिमिरेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । घिमिरे सेवानिबृत्त सरकारी कर्मचारी हुन् ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
