Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चिल्ड्रेन पार्कमा सुबिधा सम्पन्न पुस्तकालय स्थापना हुने

20161219_150633-1482152187.jpg

४ पुस, हेटौंडा । हेटौंडा-४ मा रहेको बाल उद्यान (चिल्ड्रेन पार्क) मा सुबिधा सम्पन्न पुस्तकालयको स्थापना हुने भएको छ । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र हेटौंडाको व्यवस्थापनमा सञ्चालित चिल्ड्रेन पार्कमा सुबिधासम्पन्न पुस्तकालयको स्थापना गर्न लागिएको हो ।

चिल्ड्रेन पार्कमा रहेको भवनको तेस्रो तल्लामा सबै उमेर वर्गलाई लक्षित गरी सुबिधा सम्पन्न पुस्तकालयको स्थापना गर्न थालिएको ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले जनाएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी पुस्तकालयको बारेमा जानकारी दिइएको छ ।

अमेरीकामा बस्दै आएका मौसमी श्रेष्ठको नेपाल जर्नी नामक सहयोगी संस्थाले करीब ४५ लाखको लागतमा पुस्तकालय स्थापना थालिएको छ । यही फागुन मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी पुस्तकालयको काम थालिएको ब्रम्हकुमार बिजयराज सिग्देलले बताए ।

हरेक प्रकारका करिब एकहजार दुईसय पुस्तक राखिने पुस्तकालयमा सबै उमेर, वर्ग समुहलाई अध्ययनको लागि सहयोगी बन्ने उनको विश्वास छ । करीब दश महिना अघिदेखि चिल्ड्रेन पार्कको व्यवस्थापन सम्हालेको सेवा केन्द्रले बाल उद्यानलाई विकास गर्दै ई–लाईब्रेरी समेत सञ्चालन गर्दै आएको छ ।

१२ ओटा कम्प्युटर रहेको इ–लाईब्रेरीमा कक्षा २ देखि १२ सम्मका बिद्यार्थीलाई आवश्यक पाठ्यक्रम समावेश गरीएको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र चिल्ड्रेन पार्ककी ब्रम्हकुमारी बिष्णु दिदीले बताईन् । 

तस्बिर सौ.- पुष्पराज अधिकारी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार