५ पुस, हेटौंडा । समुदायमा आधारित साझेदारी संस्थाहरुको क्षमता अभिबृद्धी गर्ने उदेश्यले प्लान ईन्टरनेशल नेपालको साझेदारी संस्थाका लागि बित्तीय निर्देशिका सम्बन्धी पुर्नताजगी तालिम मंगलबार हेटौँडामा भएको छ । कार्यक्रम प्लान ईन्टरनेशल नेपाल मकवानपुर कार्यक्रम ईकाइले आयोजना गरेको हो ।
कार्यक्रममा प्लानको समुदायमा आधारित १३ साझेदार संस्थाका १९ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा लेखा प्रणाली, परियोजना सम्झौता, फछ्र्यौट, पूर्व स्वीकृती, कर, भ्याट, प्रतिबेदन, आन्तरिक नियन्त्रण प्रणाली, स्थायी लेखा नम्बर लगाएतका बिषयमा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा प्लान ईन्टरनेशल नेपाल केन्द्रिय कार्यालयका साझेदारी बित्त व्यवस्थापक श्रीधर भण्डारी र बित्त संयोजक सीता न्यौपाने तथा मकवानपुरका बित्त संयोजक कृष्ण पाण्डेय र लेखापाल कालिदास चौधरी लगाएतले सहजिकरण गरेका थिए ।
प्लान ईन्टरनेशल नेपाल मकवानपुरका कार्यक्रम ईकाइ प्रबन्धक नेत्र उपाध्यायले साझेदार संस्थाहरुको लेखा प्रणालीलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउँने आशा व्यक्त गरे । सहभागीहरुले तालिमबाट पाएका ज्ञान सीपले संस्थागत बिकासमा महत्वपूर्ण सहयोग पुग्ने भन्दै यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने बताए ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















