१० साउन, हेटौँडा । राजनैतिक विवाद, प्रध्यापक र विद्यार्थीक विचको विबादै विबादमा फस्दै आएको मकवानपुरको ठुलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पस फेरी बन्दको चपेटामा पर्ने भएको छ ।
आन्तरिकरुपमा शिक्षक विद्यार्थीबीचमा भएको इगोलाई लिएर एउटा शिक्षकले गरेको गलत व्यवहार गरेको भन्दै नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति र मकवानपुर क्याम्पस ईकाई समितिले आज आर्थत शुक्रबार देखि मकवानपुर क्याम्पसको पठनपाठन अनिश्चित कालका लागि ठप्प पार्ने भएको छ ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति अध्यक्ष राजु खतिवडा तथा मकवानपुर क्याम्पस ईकाइ सह संयोजक मिलन पुडासैनीले बिहिबार संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै एउटा शिक्षकले गरेको गल्ती र व्यक्तिगत इगोलाई लिएर शिक्षकको पक्षमा क्याम्पस प्रशासनले विद्यार्थी, अभिभावक र सरोकारवाला राखेर छलफल गर्नुको सट्टा झुट्टा मुद्दा लगाएर विद्याथी पक्राउ गर्न लगाएको विरोध र क्याम्पस प्रमुख, सञ्चालक समितिको अध्यक्षलगायतको राजीनामा माग गर्दै शुक्रबारदेखि नेविसंघ जिल्ला कार्य समिति तथा क्याम्पस ईकाइले अनिश्चित कालको लागि क्याम्पसको पठनपाठन ठप्प पार्ने बताएको हो । विज्ञप्तीमा आफूहरुको मागलाई बेवास्ता गरी अघि बढे त्यसको क्षतिको जिम्मेवार क्याम्पस प्रशासन हुने चेतावनी पनि दिइएको छ ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















