Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

दाहाल, भट्टराई र बैद्यहरुलाई बर्हिगमित जनमुक्ति सेनाले चेतावनी

DPLA-1564116874.jpg

१० असार, हेटौँडा । बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग अव पनि पूरा नगरे अन्तराष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन ।
माग सम्बोधनका लागि सरकारलाई पटक–पटक दवाव दिँदै आएको बर्हिगमित जनमुक्ति सेना नेपाल, केन्द्रिय संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको माग पूरा नगरे पुष्पकमल दाहाल, बाबुराम भट्टराई र मोहन बैद्यहरुलाई पनि नछाडने चेतावनी पनि दिएको छ ।
न्यायका लागि उनीहरुलाई पनि ‘हेग’ पु¥याउन आफूहरु बाध्य हुने संघर्ष समितिका अध्यक्ष असिम लिम्बुले बताए । उनले आफूहरुलाई अयोग्यको बिल्ला भिराएर अपमानित गर्ने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।
समितिले गणतन्त्र योद्धाको रुपमा आफूहरुलाई घोषणा गर्न, बाल सैन्यको रुपमा रहेका जनमुक्ति सेनाहरुलाई पुनस्थापनाका लागि आवश्यक आर्थिक सहायता प्रदान गर्न, पक्राउ परेका जनमुक्ति सेनाहरुको तत्काल विना सर्त रिहा गर्नुपर्ने माग गर्दै आएको छ ।
ती मागहरु अव पनि पूरा नभए दाहाल–बाबुराम पनि जेल जानुपर्ने संघर्ष समितिका अध्यक्ष लिम्बुको चेतावनी छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार