Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

टी–२० विश्वकप एसिया छनोटः नेपाल र कुवेत खेल्दै

NepalVs4Team-1564134345-1564191200.jpg

११ साउन, हेटौँडा । सिंगापुरमा जारी आईसीसी टी २० विश्वकपको एसिया छनोटअन्तर्गत आज नेपाल र कुवेत विच खेल हुँदै छ । केहीबेरमा सुरु हुने कुवेतविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । 
शुक्रबार भएको खेलमा कुवेतले कतारलाई र सिंगापुरले मलेसियालाई हराएपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना बलियो भएको छ । आज नेपाल कुवेतविरुद्ध जितको लक्ष्यका साथ मैदानमा उत्रदै छ । 
नेपालका लागि अब सबै खेल गर या मरको अवस्थामा रहेका छन् । शनिबार कुवेतविरुद्ध हारेमा नेपालको विश्वकप खेल्ने सपना अधुरै रहनेछ । नेपालले अन्तिम खेलमा आइतबार नेपालले आयोजक सिंगापुरसित खेल्नेछ ।
ग्लोबल छनोटमा स्थान बनाउन नेपालले खेल्न बाँकी दुवै खेल जित्नुपर्नेछ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा कतारसित पराजय व्यहोर्दा मलेसियालाई हराएको नेपालको २ अंकमात्र रहेको छ ।
नेपालले खेल्न बाँकी टिम सिंगापुर तीन खेलबाट ५ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, शनिबार खेल्दै गरेको टिम कुवेत तीन खेलबाट ३ अंकमा रहेको छ ।
शुक्रबार भएको खेलमा मलेसियालाई ८ विकेटले पराजित गर्दै सिंगापुर दोस्रो जितसहित शीर्ष स्थानमा पुगेको हो ।
तीन खेलमात्र खेल्न बाँकी रहँदा सिंगापुर, कुवेत र नेपालकोमात्र छनोटको सम्भावना रहेको छ भने मलेसिया र कतार बाहिरिइसकेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार