Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बाढीपहिरो प्रभावितलाई तरुण दल मकवानपुरगढीले बाँड्यो राहत

IMG_20190727_153903-1564221268.jpg

११साउन, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर–१ का बाढी पहिरो पीडित परिवारलाई नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिका समितिले राहत हस्तान्तरण गरेको छ । पहिरोका कारण घर भत्किनुका साथै अन्नपातसमेत पुरिएका पीडित परिवारलाई अस्थायी बसोबासको लागि त्रिपाल र खाद्यान्न सहयोग गरिएको हो ।

तरुण दलले मकवानपुरगढी–१ का रानीसेरा, जरायोटार, पराजुली डाँडा, आँपटार, अन्नपानी,डाँडागाउँ, लो डाँडालगायतको स्थानका ३५ घरधुरीलाई प्रति परिवार एकबोरा चामल र त्रिपाल सहयोग गरेको हो । तरुण दल मकवानपुरगढी गाउँपालिका अध्यक्ष सानुकान्छा थिङको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल मकवानपुरका सचिव सचित थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस पूर्व जिल्ला सदस्य बलराम घिमिरे, क्षेत्रीय सचिव सुवास सिंह लो,   पार्टी तरुण विभाग सदस्य राजकुमार गोले, मकवानपुरगढी गाउँपालिका–१ का निर्वाचित अध्यक्ष आइतसिं लो, २ नम्बरवडाध्यक्ष बखानसिं पाख्रिनलगायतको आतिथ्यता रहेको थियो । १ नम्बर वडाध्यक्ष आइतसिंह लो ले बाढी पहिरोका कारण धेरै स्थानीय प्रभावित भएको भन्दै उनीहरुको बासस्थानको व्यवस्थापन र राहतको लागि गाउँपालिका र जिल्ला प्रशासनमा विवरण पठाइएको जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार