Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

क्याम्पसमा स्ववियु सभापतिले आफ्नो श्रीमतीलाई जागिर लगाएः नेवि संघ

flag-1564228335.jpg

११ साउन,हेटौँडा । जिल्लाकै ठुलो सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पस अहिले राजनैतिक भुमरीमा फस्दै गएको छ । कहिले, अयोग्य प्रध्यापकको कुराले होस कहिले विद्यार्थीको नाराबाजी त कहिले प्रध्यापक तथा विद्यार्थी बिचको आन्तरीक द्धन्दले यति बेला जिल्लाकै ठुलो सामुदायिक क्याम्पस,मकवानपुर बहुमुखी क्याम्पसको पठनपाठन प्रभावित हुने गरेको छ ।  
यता कांग्रेसको विद्यार्थी भातृ संगठन नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखि क्याम्पस ईकाई समितिले शनिबार एक विज्ञप्ती प्रकाशान गर्दै नेविसंघले क्याम्पसमा एकलैटी राजनैतिक करण अन्त्य हुनुपर्ने भन्दै विद्यार्थीको हकहितको लागि गरेको आन्दोलनप्रति अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले विरोध जनाएको भन्दै आपत्ती जनाएको छ ।
संघका क्याम्पस संयोजक सन्तोष चौलागाईले जारी गरेको विज्ञप्तीमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षले दिनदिनै शैक्षिक गुणस्तर खस्किँदा, शैक्षिक शुल्क, लाईब्रेरी शुल्क वृद्धि हुँदा, छात्रवृति फारम विद्यार्थीले भर्न नपाउँदा वेवास्ता गर्ने अनि आफ्नो श्रीमतीलाई जागिर खुवाउने लागिपर्दा स्वतन्त्र विद्यार्थी युनियनका अन्य पदाधिकारी र प्रशासन केही नबोल्ने अनि नेविसंघले विद्यार्थी हक हितका लागि आन्दोलन गर्दा खण्डन गर्ने संयोजक चौलागाईले बताए । 
चौलागाईद्धारा हस्ताक्षरीत विज्ञप्तीमा क्याम्पसभित्र भएको घटनालाई क्याम्पस प्रशासन र संचालक समिति बसेर सहमति नगरी राजनीतिक विभेदको आधारमा केही निर्दोष विद्यार्थीलाई झुटा मुद्धा र लाञ्छना लगाई विद्यार्थीको नैसर्गिंक अधिकार हनन गरेकोले संघले क्याम्पस प्रमुख र संचालक समितिका अध्यक्षको राजिनामा माग गर्दै शान्तिपूर्ण तरिकाले क्याम्पस अनिश्चित कालका लागि शैक्षिक हड्ताल गरेकोप्रति स्ववियुले विरोध जनाएकोले संघले विज्ञप्ती  जारी गरिएको बताइएको छ ।
संघले आर्थिक पारदर्शिता देखाउन माग गर्दा क्याम्पस प्रशासनसँग कमिसनमा बिक्ने स्ववियु नेवि संघलाई सिन्काको कुरा गर्नु खेद पूर्ण रहेकोले विद्यार्थीको हकहित र शैक्षिक गुणस्तर वृद्धिको लागि हातेमालो गरि अगाडी बढ्न समेत संघले आह्वान गरेको छ ।

 

67766979_1929448677154683-1564228335.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार