Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौँडामा कुस्तीको बन्द प्रशिक्षण शुरु

prades-bajet-kharcha-5-1564318694.jpg

१२ साउन, हेटौँडा । नेपालमा हुने १३ औं साग खेलकुद प्रतियोगिताको लागि कुस्ती खेलको बन्द प्रशिक्षण हेटौंडामा सुरु भएको छ । आगामी मंसिर १५ गतेदेखि २४ गतेसम्म काठमाण्डौमा हुने कुस्ती प्रतियोगितामा सहभागीता जनाउन खेलाडि छनौटकालागी बन्द प्रशिक्षण शुरु गरिएको हो । 
नेपाल कुस्ती संघको आयोजनामा हेटौंडा ४ मा रहेको कभर्डहलमा खेलाडिहरुको बन्द प्रशिक्षण सुरु भएको हो । 
पहिलो चरणमा २ महिना हुने प्रशिक्षणको आइतबार नेपाल कुस्ती संघका उपाध्यक्ष एवम्् मुस्लीम आयोगका अध्यक्ष समिम मिया अन्सारीले उद्घाटन गरे ।
प्रशिक्षणको उद्घाटन गर्दै उपाध्यक्ष अन्सारीले कुस्तीमा अहिले सम्म नेपालले स्वर्ण पदक विहिन रहेको  अवस्थामा आफनै देशमा हुने प्रतियोगिताबाट स्वर्ण सहित  अन्य पदक जित्ने लक्ष्यका साथ प्रशिक्षणमा सहभागिता जनाउँन खेलाडीहरुलाई आग्रह गरे । 
दुई चरणमा हुने प्रशिक्षणमा महिला र पुरुषगरी ४० जना कुस्तीवाज खेलाडिहरुले प्रशिक्षण गर्नेछन् । महिला र पुरुषको १० वटा तौल समुहमा विभाजन गरी प्रशिक्षण गराइने कुस्तीका मुख्य प्रशिक्षक ब्रम्हदेव प्रसाद यादवले जानकारी दिए । पहिलो चरणको बन्द प्रशिक्षणबाट प्रतिष्पर्धा गराई प्रथम हुने खेलाडिहरुलाई दोश्रो चरणको प्रशिक्षण प्रदान गरिने यादवल बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर मिना लामा, नेपाल मुस्लीम संघका कोषाध्यक्ष जब्स मिया अन्सारी, केन्द्रिय सदस्य सानु लामा, हेटौंडा ४ नम्बर वडा अध्यक्ष नबिन सिग्देल लगाएतको उपस्थिती रहेको थियो ।  

prades-bajet-kharcha-7-1564318694.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

थप समाचार