फोटोःएजेन्सी
१३साउन, एजेन्सी। इंगलिश प्रिमियर लिग फुटबल सुरु हुनुअघिको प्रिसिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा इंगलिश प्रिमियर लिग फुटबल सुरु हुनुअघिको प्रिसिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा चेल्सी विजयी हुँदा आर्सनल र लिभरपुल पराजित बनेका छन ।
आइतबार राति भएको खेलमा चेल्सीले च्याम्पियनसिप क्लब रिडिङलाई ४–३ गोल अन्तरले हराएको हो ।रिडिङको मैदानमा चेल्सीलाई जिताउन मासोन माउण्टले दुई गोल गरे । यस्तै केनेडी र रोस बर्क्लीले १–१ गोल गरे । रिडिङका लागि जोश बारेट, माइकल मोरिसन र साम बाल्डोकले एक एक गोल गरे ।
त्यसैगरी इमिरेट्स कपमा फ्रेन्च क्लब लियोंले आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा खेलेको आर्सनलले ३५ औं मिनेटमा पिएरे एम्रिक आबुमियाङको गोलबाट सुरुवाती अग्रता बनाए पनि हार्न पुग्यो ।लियोलाई जिताउन दुवै गोल मौसा डेम्बेलेले गरे । डेम्बेलेले ६६ औं र ७५ औं मिनेटमा गोल गरेका हुन् ।
त्यसैगरी अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलमा युरोपीयन च्याम्पियन लिभरपुल इटालीयन क्लब नापोलीसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा लिभरपुल नापोलीसँग ३–० गोल अन्तरले पराजित भएको हो । स्कटल्याण्डमा भएको खेलमा लिभरपुललाई स्तब्ध पार्न नापोलीका लोरेन्जो इन्सिग्ने, आर्काडुइज मिलिक र अमिन योनिसले समान एक–एक गोल गरे । युरोपियन च्याम्पियन लिभरपुलविरुद्ध नापोलीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दै जीत दर्ता गरेको हो।यो सिजन शुरु हुनु अगाडि भएको मैत्रिपूर्ण खेलमा लिभरपुल पराजित हुँदा लिभरपुललाई नयाँ सिजनको बारेमा फुटबm पण्डितहरुले अडकलबाजी काट्न थालिएको छ ।
फोटोःएजेन्सी
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...


















