१४ साउन, हेटौँडा । १५ बर्ष मूनिको साफ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
भारतको पश्चिम बंगालमा रहेको कल्याणी रंगशालामा भदौको चार गतेदेखि सुरु हुने प्रतियोगिताको तालिका सार्वजनिक भएको हो ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र भुटान गरी ५ राष्ट्रले सहभागिता जनाउन भएका छन् । २०१८ को उप–विजेता पाकिस्तानले यस पटक यो प्रतियोगिता नखेल्ने जनाएको छ ।
समूह चरणको नतिजाका आधारमा शीर्ष २ टिमकाबीचमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलमा नेपाल र भारत खेल्नेछन् भने प्रतियोगिताको फाइनल खेल भदौ १४ गते हुनेछ ।
उद्घाघटनकै दिनको दोस्रो खेल श्रीलंका र भुटानबीच हुनेछ । यसैगरी भदौ ६ गते नेपाल र श्रीलंका तथा भुटान र बंगलादेशले पनि खेल्नेछन् ।
यस्तै भदौ आठ गते बंगलादेश र श्रीलंका तथा भारत र भुटानबीच खेल हुनेछन् । भदौ १० गते नेपाल र बंगलादेश तथा भारत र श्रीलंकाले खेल्नेछन् ।
समूह चरणको अन्तिम खेलमा भदौ १२ गते नेपालले भुटानसँग तथा बंगलादेशले र भारतसँग खेल्नेछन् । गएको वर्ष काठमाण्डौमा भएको १५ बर्ष मूनिको साफ फुटबलमा नेपाल चौथो भएको थियो ।
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...


















