Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

यसरी कांग्रेसले गाउँमै पुगेर बाँड्यो राहत (तस्बिरहरु)

R3-1564666958.jpg

१६ साउन, हेटौँडा । प्रदेश सरकार राहत लिएर बाढीपहिरो पीडितसम्म पुग्न नसकिरहेको बेला नेपाली कांग्रेस मकवानपुरले ईन्द्रसरोबर गाउँपालिकाका पीडितलाई गाउँमै पुगेर राहत बाँडेको छ । असार २७ गतेबाट परेको अविरल वर्षातका कारण बाढीपहिरो पीडित १ सय ६१ घरपरिवारलाई कांग्रेसले खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको हो ।
ईन्द्रशरोबर गाउँपालिकाको ५ वडाका पूर्ण क्षति र आंशिक क्षति भएका १ सय ६१ घरपरिवार बाढीपहिरो पीडितहरुलाई एकबोरा चामल, त्रिपाल, दाल, नुन, तेल , सिरक डस्ना, लत्ताकपडा, भाडाकुडालगायतका सामाग्रीहरु प्रदान गरिएको थियो ।
राहत वितरणमा कांग्रेस निकट नेपाल लोकतान्त्रिक व्यापार संघका अध्यक्ष काब्यमणी अधिकारी, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था, ब्यवसायी तथा समाजसेवीहरु प्रमोदसिं रानाभाट, सुदर्शन खरेल, अनिल अग्रवाल, नवराज न्यौपाने, भागवत अवस्तीलगायतले सहयोग गरेका थिए ।
नेपाली कांग्रेस ईन्द्रशरोबर गाउँपालिका संयोजक जवान सिं वाईबाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा भएको राहात वितरण कार्यक्रममा जिल्ला सचिव बुद्ध लामा, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, ईन्द्रशरोबर महिला संघ संयोजक निर्मला रुम्बा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
राहातसामाग्री वितरण कार्यक्रममा कांग्रेस जिल्ला सदस्यहरु कृष्णभक्त श्रेष्ठ, खड्ग गोपाली, महासमिति सदस्य दीनेश उपाध्याय, क्षेत्रीय सभापति यतिराज सापकोटा, कांग्रेस क्षेत्रीय सल्लाहकार उत्सव ईटेनी, थाहानगर उपसभापति भरत गोपाली, तरुण दल क्षेत्रीय सभापति सुमन श्रेष्ठ, विकाश बलामी, कृष्ण बलामी, बिष्णु कार्की, समाजसेवीहरु सुरेन्द्रमान प्रधान, हरिकुमार लामा, काजेन्द्र परियारलगायतको उपस्तिथि रहेको थियो ।
यसअघि कांग्रेस मकवानपुरले बाढीपहिरोमा परी मृत्यु भएका जिल्लाका ६ परिवारलाई प्रतिपरिवार २५ हजारका दरले राहत रकम प्रदान गरेको थियो ।

R1-1564667009.jpg
R2-1564667010.jpg
R4-1564667010.jpg
R5-1564667013.jpg
R6-1564667014.jpg
R7-1564667014.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार