Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

साहित्यकार अप्सरा तिम्सिनाको सम्झनामा शोकसभा

rrr-4-1564838049.jpg

१८ साउन, हेटौँडा । सर्जक सञ्जाल मकवानपुरले दिवंगत हुनुभएका मकवानपुरे साहित्यकार अप्सरा तिम्सिनाको सम्झनामा शनिबार शोकसभा गरेको छ । 
साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता तथा साहित्यकार निमेष निखिलको सभाध्यक्षतामा भएको शोक सभामा साहित्यकार तिम्सिनाको असामहिक निधनले मकवानपुरको मात्र नभइ देशकै साहित्य क्षेत्रमा अपुरणीय क्षति भएको सहभागिहरुले उल्लेख गरेका छन् । 
सभामा सर्जक सञ्जाल मकवानपुरमा आबद्ध १३ भन्दा बढी साहित्यीक सँघ सँस्थाले शोक व्यक्त गरेका छन् । सभामा मकवानपुरका साहित्यकारहरुको सहभागिता रहेको थियो । 
तिम्सिनाको गत साउन १३ गते उपचारको क्रममा चितवनमा निधन भएको थियो ।
बिक्रम सम्बत २०३० साल कात्तिक २८ गते ओखलढुङ्गामा जन्मिएकी तिम्सिना आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष थिइन । 
हेटौंडा ३ लेवटस्थित बालउज्ववल माबिमा सहायक प्रधानाध्याध्यापक समेत रहेकी तिम्सिना भिम बिराग साहित्यक कला प्रतिष्ठानको कोषाध्यक्ष, श्याम प्रसाद शर्मा स्मृति  प्रतिष्ठान  नेपालको कार्यसमिति सदस्य समेत रहेकी थिइन ।
उनका किनाराका आवाजहरु कविता सँग्रह २०५८ सालमा र अभ्यन्तर कथा सँग्रह २०७५ सालमा प्रकाशित भएका थिए ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार