Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

जनकल्याणमा सहकारी तालिम

Janakalyan-Photo1-1482667549.jpg

१० पुस, हेटौँडा । डिभिजन सहकारी कार्यालय, हेटौडाको आयोजनामा हेटौँडा–६ चौघडामा  शनिवारदेखि तीन दिने पुर्नताजगी तालिम शुरु भएको छ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा सञ्चालक तथा व्यवस्थापकका लागि तालिम भएको हो । 
डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेलको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सहकारी निरिक्षक अश्विनकुमार अर्याल, कामधेनु बहुद्देश्यिय सहकारी संस्थाका अध्यक्ष गौरवकुमार पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
तालिममा सहकारी सिद्धान्त र मुल्य मान्यताको बारेमा सहकारी निरिक्षक भीमबहादुर पाख्रिन र सहकारीको इतिहास, ऐन नियम लगायतको बारेमा सहकारी अधिकृत पोखरेलले सहजिकरण गरेका थिए । तालिममा हेटौँडा–५, ६, ७, २० मा रहेका बचत तथा ऋण, बहुद्देश्यिय, कृषि र अगरवत्ति उत्पादक सहकारी संस्थामा आवद्ध संचालक र व्यवस्थापकको सहभागिता रहेको थियो ।

Janakalyan-Photo2-1482667549.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार