Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल मकवानपुरको अधिवेशन साउन ३२मा

IMG_20190811_160141-1565518817.jpg

२६ साउन, हेटौंडा। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल मकवानपुर शाखाको अधिवेशन साउन ३२ गते हुने भएको छ।

 प्रतिष्ठान मकवानपुरले आइतबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै  राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल मकवानपुर शाखाको ७ औं अधिवेशन साउन ३२ गते हेटौंडा २ मा रहेको पल्पसा हलमा हुने जानकारी दिएको हो।

पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल मकवानपुर शाखा अध्यक्ष राजन बोगटीले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्ष बद्री पंगेनीको प्रमुख आतिथ्यमा  ७ औं जिल्ला शाखा अधिवेशन हुने बताएका छन् ‌

कार्यक्रममा लोक गायक पशुपति शर्मा, राधिका हमाल, रोइला गायक रिता थापा लगायतकाको सहभागिता रहने बताइएको छ।राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल मकवानपुर शाखामा ६०० साधारण सदस्यहरु अाबद्ध रहेका छन्। कार्यक्रममा लोक दोहोरी गायक, गायिका को सांगेतिक प्रस्तुति रहने बताइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

थप समाचार