Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

२५ मिटरबारे ५ दलको यस्तो छ निर्णय

20161228_123312-1483366947.jpg

१८ पुस, हेटौंडा । सरकारी संरचना भत्काउँदासम्म मौन रहेका मकवानपुरका राजनीतिक दलले सोमबार २५ मिटरबारे अाफ्नो धारणा बाहिर ल्याएका छन् ।

सोमबार बसेको पाँच दलको संयुक्त बैठकले डिभिजन सडक कार्यालयको नीजि संरचना भत्काउने १५ दिने सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय राजनीतिक दल तथा सम्बन्धित पक्षसंग छलफल नै नगरी आएको सूचनालाई स्थगन गर्न दलहरूले माग गरेका छन् । नेपाली काँग्रेस, एमाले, माअोवादी केन्द्र, राप्रपा र माले सहभागी बैठकले यस्तो भनेको छ ।
 'जनताको सम्पत्तीलाई राज्यले प्राप्ती गर्न उचित कानूनी मुआब्जासहित परिस्थिति अनुकूल नागरिकले समय पाउने अधिकारमा हाम्रो विमती छैन् । तसर्थ कानूनतः उचित मुआब्जाको लागि नेपाल सरकारको प्रधानमन्त्री कार्यालय तथा विभागीय मन्त्रालयमा तत्काल डेलिगेसन जाने निर्णय गर्दै १५ दिने सार्वजनिक सूचनालाई स्थगन गर्दै सम्बन्धित सरोकार पक्षलाई छलफल चलाउँदै अगाडी बढ्न माग गर्दछौं ।'
बैठकमा नेपाली काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल, माअोवादी केन्द्रका जिल्ला संयोजक प्रेमबहादुर पुलामी, राप्रपाका केन्द्रीय सदस्य नवराज विष्ट, मालेका जिल्ला सचिव भीमसेन महत र नेपाली काँग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्यालको उपस्थिति रहेको थियो ।

20161228_123306-1483367003.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार