Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बिरता दिवसमा माअोवादी केन्द्रको प्रशिक्षण

FB_IMG_1483450832997-1483450884.jpg

१९ पुस, हेटौडा । २० औं बेथान बिरता स्मृति दिवस मंगलबार जनयुद्धका प्रथम महिला सहिद दिलमाया योञ्जनको सम्झना गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मकवानपुरले राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

जनयुद्धको क्रममा २५०० भन्दा बढी महिलाहरु सहिद भएर प्राप्त गरेको महिला अधिकारलाई सदुपयोग गर्ने दिन आएको भन्दै कार्यक्रममा वक्ताहरुले स्थानीय निर्वाचनमा महिलाहरुले आँट गर्नुपर्ने बताएका थिए । ३३ प्रतिशत अधिकारलाई उपयोग गर्न दक्षता बढाउनुपर्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कुमारी मोक्तानले महिलाका अधिकार संस्थागत गर्न अधिकारका पक्षधरहरु एकजुट हुनुपर्ने बताईन् ।

कार्यक्रमका विशेष अतिथि माओवादी केन्द्रका संयोजक प्रेम बहादुर पुलामीले सहिदका सपना पुरा गर्न लाग्नुपर्ने भन्दै स्थानीय तहमा महिला नेतृत्व तयार पार्दै जानुपर्नेमा जोड दिए ।

अनेमसंघकी जिल्ला अध्यक्ष कमला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी जिल्ला सचिवालय सदस्य प्रकाश पाण्डे, प्रमिला लामा अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य लक्ष्मी पाख्रिन, रञ्जना श्रेष्ठ, सल्लाहकारी कमला श्रेष्ठ, सहिद परिवार राममाया पाख्रिन, शान्ता अधिकारी, कविता कठायत, नमूना गोले,प्रेस सेन्टर अध्यक्ष नानीमैया विष्ट लगायतकाको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार