Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

१५ बर्ष मुनिको नेपाली टोली भारत प्रस्थान

68525487_1780221135458115-1566201213.jpg

२ भदौ, हेटौँडा । १५ बर्ष मुनिको साफ च्याम्पियनसिपमा सहभागिता जनाउँने नेपाली टोली सोमबार भारत प्रस्थान गरेको छ ।
१० दिनसम्म चल्ने च्याम्पियनसिपमा नेपाल सहित ५ टोलीको सहभागीता रहेको छ । यस प्रतियोगितामा आयोजक भारत सहित नेपाल, बंगलादेश, श्रीलंका र भुटनले प्रतिष्पर्धा गर्ने छन् ।
प्रतियोगितामा पाकिस्तान र माल्दिभ्स भने सहभागी हुने छैनन् ।
प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक भारतसँग नै खेल्नेछ भने दोस्रो खेल श्रीलंका, तेस्रो खेल बंगलादेश र अन्तिम खेल भुटानसँग खेल्नेछ । ५ देशका उत्कृष्ट दुई टोली फाइनलमा पुग्नेछन् ।
सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको २३ सदस्यीय नेपाली टोलीको गोलकिपरमाः ईश्वर गुरुङ, मनोज दाहाल र जेनिस केसी रहेका छन् ।
यस्तै नेपाली टोलीको डिफेन्डरमा प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिस गुरुङ, अजय चौधरी, जान लिम्बु र रोसन थापा रहेका छन् । यसैगरी मिडफिल्डरमा जन्मजय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, असिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री र अनिल चौलागाई छने भने फर्वाडमा किसन अधिकारी यादव, कृष्ण सापकोटा, सगुन जिमी र शशांक बोहरा रहेका छन् ।
प्रतियोगिता ८ गते बुधबारबाट भारतको काल्यानीमा हुँदैछ ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

थप समाचार