Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

मनाङ मर्स्याङ्दी फाइनलमा

Gold-Cup-1483620694.jpg

२१ पुस, हेटौँडा । मनाङ मर्स्याङ्दी क्लव हेटौँडामा जारी हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटवलको फाइनलमा प्रवेश गरेको छ । विहिबार भएको पहिलो सेमिफाइनलमा पोखराको सहारा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले उपाधी भिडन्तमा आफ्नो स्थान पक्का गरेको हो । 

फरेष्टि खेल मैदानमा खेलमा  मनाङका तर्फबाट खेलको ८ औं मिनेटमै अफिज ओलावलेले गोल गरे । अफिजको गोल नै फाइनल प्रवेशका लागि निर्णायक बन्यो । गतबर्षको विजेता मनाङलाई उपाधी प्रतिष्पर्धाबाट अलग गर्न सहाराले प्रयास गरेपनि सफल हुन सकेन ।

शुक्रबार दोस्रो सेमिफाइनल खेल गत वर्षको उपविजेता नेपाल आर्मी तथा हेटौँडाको विजय युथ क्लब बिच प्रतिस्पर्धा हुने आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले जनाएको छ । शुक्रबारको विजेता र मनाङले उपाधीका लागि प्रतिष्पर्धा गर्ने छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति
1553153586tyankar-1718620034.jpg

३ असार, हेटौंडा । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । तीन दिनदेखि आन्दोलित ट्यांकर चालक...

काठमाडौँका मेयर बालेन ब्राजिल प्रस्थान
Balen-Shah-1718619316.jpg

३ असार, हेटौंडा । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ब्राजिल प्रस्थान गरेका छन् ।  असार ५ र ६ गते...

सोमबार सुनचाँदीको मूल्य घट्यो
Blog_Paytm_Gold-Rates-His-1718603293.jpg

३ असार, हेटौंडा। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले...

इस्लाम धर्मावलम्बीले बकर इद आज मनाउँदै
mosque-_1280-1596188651-1718603271.jpg

३ असार, हेटौंडा । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र...

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
Screenshot_20240528_08091-1718595403.jpg

३ असार, रामनगर। आइतबार राति अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको...

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एकको मृत्यु
Screenshot_20240412_11240-1718594891.jpg

३ असार , हेटौंडा । मकवानपुरमा सोमबार बर्षासंगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  मकवानपुरको...

निर्वाचन आयुक्तमा प्रधान सिफारिस
59de4916-1b8c-47b8-aeba-8-1718593398.jpg

३ असार, हेटौंडा । संवैधानिक परिषद्ले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। आइतबार...

पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्वर्धनमा टेवा पुग्छ: यादव
Ram-sahay-1718588858.jpg

३ असार, हेटौंडा । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1718588201.jpg

३ असार, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...

थप समाचार