Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

१५ बर्षमुनिको साफमा नेपाल बिजयी

68525487_1780221135458115-1566911244.jpg

१० भदौ, हेटौंडा । भारतको कल्याणीमा जारी पाँचौं संस्करणको १५ वर्षमुनिको साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले दोश्रो जित निकालेको छ । 
नेपालले साविक विजेता बंगलादेशमाथि शानदार जित निकाल्दै फाइनलको सम्भावनालाई पनि कायम राखेको छ ।
मंगलबार भारतको कल्याणीमा भएको खेलमा नेपालले बंगलादेशलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।
जारी प्रतियोगितामा नेपाललाई दोस्रो जित दिलाउनेक्रममा कृष्ण यादवले दुई तथा सुगन जिमी र प्रदीप लम्सालले १–१ गोल गरे । बंगलादेशका लागी मियाँले सान्त्वना एक गोल फर्काए ।
यसअघि पहिलो खेलमा भारतसित ५–० ले पराजित नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २–० को जित निकालेको थियो ।
जितसँगै नेपाल ३ खेलबाट ६ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लेको छ । बंगलादेश र नेपालको समान ६–६ अंक भएपनि ‘हेड टु हेड’मा नेपाल अगाडी रहेको छ । लगातार तेस्रो जित दर्ता गरेको भारत भने ९ अंक सहित शीर्ष स्थानमा छ । अब नेपालले अन्तिम खेलमा बिहीबार भुटानसित खेल्नेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

थप समाचार