१३ भदौ, हेटौंडा । नेदरल्याण्ड तथा लिभरपुलका स्टार खेलाडी भिर्गिल भान डायक ‘युईएफए प्लेयर अफ दि इयर’ घोषित भएका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार डिफेन्डर डायकलाई यो अवार्ड प्रदान गरेको हो । उनलाई गत सिजन युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रुपमा ‘प्लेयर अफ दि इयर’ अवार्ड दिइएको हो ।
उनले बार्सिलोना तथा अर्जे्िन्टनाका लियोनल मेस्सी र पोचुर्गल तथा युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
डायकले यो सिजन लिभरपुलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै उनले नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्याएका थिए । डायकले ‘युईएफए डिफेन्डर अफ दि सिजन’ अवार्ड समेत जितेका छन् ।
यी अवार्ड युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा प्रदान गरिएको हो ।
यस्तै महिलातर्फको प्लेयर अफ दि वुमेन्स अवार्ड इंग्ल्याण्डकी लुसी ब्रोन्जले जितिन् । डिफेन्डर ब्रोन्ज फ्रेन्च क्लब ओलम्पिक लियोबाट व्यावसायिक फुटबल खेल्ने गर्छिन् ।
यस्तै गत सिजन आयाक्सलाई सेमिफाइनलसम्मको सानदार यात्रा दिलाउने क्रममा नायक बनेका फ्रेन्की डि जोङ युरोपकै उत्कृष्ट मिडफिल्डर चयन भएका छन् ।
बिहीबार राति फ्रान्समा भएको एक समारोहबीच उनलाई यूईएफए उत्कृष्ट मिडफिल्डरको रुपमा अवार्ड दिइएको हो ।
यस्तै युरोपको उत्कृष्ट फर्वार्डको रुपमा लियोनल मेस्सीलाई सम्मान गरिएको छ । योसँगै मेस्सीले यूईएफएमा उत्कृष्ट फर्वाडको अवार्ड पाँच पटक जितेका छन् ।
च्याम्पियन्स लिग विजेता टोली लिभरपुलका भिर्गिल भान डाइक उत्कृष्ट डिफेन्डर र गोलरक्षक एलिसन बेकर उत्कृष्ट गोलरक्षक घोषित भएका छन् । (एजेन्सी)
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...


















