Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विकास निर्माणमा भूमिका प्रभावकारी बनाउने काँग्रेसको निर्णय

congress-1483884894.jpg

२४ पुस, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको कार्यसम्पादन समितिको बैठक आइतबार सम्पन्न भएको छ । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँको सभापतित्वमा भएको बैठकले जिल्लामा भैरहेका हरेक विकास निर्माण कार्यमा पार्टीको भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय भएको छ ।

बैठकले पार्टीमा रहेका रिक्त विभागहरु तत्काल पूरा गर्ने, भातृ एवं शुभेच्छुक सस्थाहरुको अबिधेशन गर्न बाँकी भए तत्काल गराउने र अबिधेशन भैसकेका संस्थाहरुलाई सांगठानिक गतिविधीमा सक्रियरुपमा लाग्न निर्देशन दिने निर्णय भएको पार्टीका जिल्ला सदस्य एवं प्रवक्ता प्रदीप कोइरालाले बताए । पार्टी संगठन सुदृढिकरण एवं विस्तार कार्यक्रमअन्र्तगत गाउँ तथा नगर/वडाका सभापतिहरुलाई दिइएको १७ बुँदे निर्देशन कार्यान्वयन बारे जानकारी माग गर्ने र अनुगमनको लागि खटाइएका प्रतिनिधीहरुलाई माघ १५ भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय भएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

बैठकमा उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सचिवद्वय बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेललगायत कार्यसम्पादन समितिका सदस्यहरु, क्षेत्रीय एवं नगर सभापतिहरुसमेतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार