Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

स्पेनिस ला लिगाः बार्सिलोना बराबरीमा रोकियो

1171343360.jpg.0-1567301679.jpg

१५ भदौ, हेटौंडा । स्पेनिस ला लिगाको शनिवाररातिको खेलमा बार्सिलोना ओसासुनासँग २–२ गोलको बराबरीमा रोकिएको छ । 
घरेलु मैदानमा भएको खेलमा ओसासुनाका लागी रोबर्टो टोरेसले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले खेल सुरुभएको सातौं मिनेटमा गोल गरेका थिए ।
पहिलो हाफमा १–० ले पछि परेको बार्सिलानाका लागी डेब्यु गरेका गिनिका अनसु फातीले बराबरी गोल गरे । त्यसपछि खेलको ६४ औं मिनेटमा बार्सिलोनाका लागी आर्थरले गोल गर्दै टिमलाई अग्रता दिलाए । 
तर ८१ औं मिनेटमा ओसासुनाले पेनाल्टी पाएपछि उसका लागी रोबर्टो टोरेसले गोल गर्दै खेल बराबरीमा रोक्न सफल भए ।
चोटग्रस्त लियोनल मेस्सी, लुइस स्वारेज र ओस्मान डेम्बेलेको अनुपस्थितिमा युवा खेलाडीको भर परेको बार्सिलोनाले स्तरीय खेल देखाए पनि जित हासिल गर्न सकेन ।
शनिबारको नतिजासँगै ३ खेलमा ४ अंक जोडेको बार्सिलोना अंक तालिकाको सातौं स्थानमा रहेको छ । ओसासुना भने ३ खेलमा ५ अंकसहित पाँचौ स्थानमा छ । (एजेन्सी)
 

IMG_20190901_063514-1567301680.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

थप समाचार