१५ भदौ, हेटौंडा । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलको लय कायमै रहेको छ । शनिबार रातिको खेलमा लिभरपुलले बर्नलेलाई उसकै मैदानमा ३–० गोल अन्तरले हरायो ।
लिभरपुलले लगातार लिगमा १३ औं सीधा जित निकालेको हो । ३३ औं मिनेटमा बनर्लेका क्रिस वुडले आत्मघाती गरेपछि लिभरपुलले अग्रता लिएको थियो ।
यस्तै लिभरपुलका लागी साडियो मानेले ३७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए भने ८० औं मिनेटमा रोबर्टो फर्मिन्होले गोल गर्दै ३–० गोल अन्तरले जिता दिलाए ।
यो जितसँगै लिभरपुल ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । ४ खेलबाटै ३ मा जित र १ मा बराबरी गरेको म्यान्चेस्टर सिटी १० अंकसहित दोस्रो स्थानमा छ ।
यस्तै शनिवारराति भएका अन्य खेलहरमा साउथ ह्याम्पटन र म्यान्चेस्टर युनाइटेड तथा न्युकासल युनाइटेड र वाटफोर्डले १–१ बराबरी खेलका छन् भने चेल्सी र सेफिल्ड युनाइटेडले २ – २ बो बराबरी खेले ।
यसैगरी क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई १–० ले हराउँदा लेस्टर सिटीले बर्नमाउथलाई ३–० र वेष्टह्यामले नर्विच सिटीलाई २–० ले ले हरायो ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...


















