२० भदौ, हेटौंडा । १९ बर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको छ । समूह बी अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नेपाल टेष्ट मान्यताप्राप्त श्रीलंकासँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १६० रनको लक्ष्य ३३.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाउँदै श्रीलंका विजयी भएको हो ।
श्रीलंकाको जितकालागि कामिल मिसाराले ५५ र अहान विक्रमासिंंघेले ३० रन जोडे भने निपुन धनञ्जयाले १८ रन बनाए । यस्तै अभिष्का थारिन्दुले अविजित २५ रनको योगदान दिए ।
नेपालका लागी रशिद खानले दुई विकेट लिए भने पवन सर्राफ र सागर ढकालले १÷१ विकेट लिए ।
वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालका लागि रित गौतमले ५४ रनको अर्धशतकीय योगदान दिएपनि जिताउन सकेनन् ।
नेपालका लागी रोहित कुमार पौडेलले ४७ रन बनाए भने राशिद खानले १५ रन रा हरि चौहानले १२ रनको योगदान दिए । बाँकी खेलाडीको प्रदर्शन राम्रो हुन नसक्दा नेपाल पारजित भयो ।
नेपाललाई कम स्कोरमा रोक्ने क्रममा श्रीलंकाका लागी दिलसान मदुशंका र नभोद पारानाभिथानाले समान ३÷३ विकेट लिए भने रोहण सञ्जया र आशियान डेनियलले १–१ विकेट लिए ।
नेपाललो अब दोश्रो खेल आइतबार बंगलादेशसँग खेल्ने छ ।
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...


















