Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

चलचित्र लिटिल स्टार को शुभारम्भ, छायांकन मकवानपुरको विभिन्न स्थानमा

20190908000152_IMG_8803-1567956077.JPG

२२भदौ,हेटौंडा।मकवानपुरकोबकैया गाउँपालिकाको छतिवन र हेटौंडा उपमहानगरपालिकाको केही वडाहरूमा छायांकन गरिने चलचित्र लिटिल स्टारको सुभारम्भ गरिएको छ।

एजे टिम हेटौँडाको ब्यानरमा निर्माण हुने नेपाली चलचित्र  लिटिल स्टारको  आइतबार  न्युज क्लब नेपालमा निमार्ण पक्षले पत्रकार भेटघाटको आयोजना गर्दै चलचित्रको निर्माणको बारेमा जानकारी गराएको हो।चलचित्रको नेपाल चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जनले शुभारम्भ गरेका हुन् । २०७२ सालको भुकम्प पछि बालबालिकाको  शिक्षा र स्वास्थ्यमा परेको समस्या र  अवस्थालाई  समेटिएर चलचित्र निमार्ण गरिने निर्देशक अजय वाईवाले बताएका छन्।

२०७२ सालको विनासकारी भुकम्पपछि परिवार गुमाएका वालवालिकाहरुमा परेको प्रभावको विषयमा चलचित्रको स्क्रिप्ट लेखिएको  निर्माता सुरेश लामाले बताएका छन्।चलचित्र ३५ लाख रुपैँयामा निर्माण सम्पन्न हुने चलचित्रमा चलचित्रमा आयुष घलान, सुशिल वाईवा, राजेन्द्र बलामी, बिरेन्द्र लामा, अमित भट्टराई, सञ्जय मण्डल, कमला भोम्जन लगाएतको कलाकारको अभिनय रहेको  जनाइएको छ।

हेटौंडामै डबिङ र मिक्सङग गरिने र  चलचित्र बकैया गाउँपालिका, हेटौँडा उपमहानगरपालिका   विभिन्न स्थानमा छयाङ्कन गरिने निमार्ण पक्षले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार