Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अरुलाई दोष लगाएर पन्छने छुट छैन : मूख्यमन्त्री पौडेल

DM-1568957811.jpg

३ असोज, हेटौँडा । चौथो संविधान दिवस ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा पनि मनाईएको छ । दिवसको अवसरमा शुक्रबार हेटौँडामा प्रभातफेरीको आयोजना गरिएको छ ।
संविधान दिवस मूल समारोह समितिको आयोजनामा प्रभातफेरीको कार्यक्रम भएको थियो । भुटनदेवी स्कूल चौरबाट शुरु भएको प्रभातफेरी हेटौँडा बजारका विभिन्न भाग परिक्रमा गरी मकवानपुर बहुमुखी क्याम्पसमा पुगेर टुंगिएको थियो । दिवसको अवसरमा आयोजित कार्यक्रममा मूख्यमन्त्री डोरमणी पौडेलले अब देशको समृद्धिका लागि जुट्न युवाहरुलाई आव्हान गरेका थिए । 
अरुलाई दोष लगाएर पन्छने छुट नरहेको भन्दै उनले अब सबैको मेहनत राष्ट्र निर्माण, सुशासन र समृद्धिका लागि हुनुपर्ने बताए । संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारले आवश्यक नीति नियम, पूर्वाधार र जनशक्ति व्यवस्थापनको काम पुरा गरेको बताउँदै मूख्यमन्त्री पौडेलले गतबर्षको अनुभवको आधारमा बजेट कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरे । 
कार्यक्रममा ३ नम्बर प्रदेशका प्रदेश प्रमुख अनुराधा कोइराला, सभामुख सानुकुमार श्रेष्ठ, प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, प्रतिनिधिसभा र प्रदेशसभाका सांसद, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

थप समाचार