Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

साग तयारीका लागी १५ वटा उप समिति गठन

Jagat-Biswokarma_95323329-1569546936.jpg

१० असोज, हेटौंडा । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी समितिको बैठकले विभिन्न १५ वटा उप समिति गठन गरेको छ । 
बिहीबार सिंहदरबारमा  बसेको तयारी समितिको बैठकले उपसमितिहरुको संयोजकसहित समिति गठन गरेको हो । भदौ २६ गतेको बसेको मन्त्रिपरिषद बैठकले साग संचालन सम्बन्धि  कार्यविधि पारित गरेपछि बिहीबार पहिलो बैठक बसेको छ । 
सागका लागि प्रधानमन्त्रीको संयोजकत्वमा ११ सदस्यीय निर्देशन समिति, खेलकुद मन्त्रीको संयोजकत्वमा २५ सदस्यीय तयारी समिति र सदस्यसचिवको संयोजकत्वमा ५ सदस्यीय कार्यकारी समिति यसअघि नै निर्माण भइसकेको छ । 
बिहीबार गठन गरिएका उप समितिहरुमा राष्ट्रिय टिम तयारी उपसमिति, खेलस्थल व्यवस्थापन उपसमिति, प्राविधिक उपसमिति, स्रोत साधन परिचालन उपसमिति, सुरक्षा उपसमिति, आवास व्यवस्थापन उपसमिति, यातायात व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति रहेका छन् । 
यसैगरी प्रचार, प्रसार तथा प्रकाशन उपसमिति, समारोह उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, अनुगमन, निरीक्षण तथा मूल्यांकन उपसमिति, अतिथि सत्कार उपसमिति, खेलसामाग्री, उपकरण तथा पोशाक व्यवस्थापन उपसमितिर एन्टि डोपिङ्ग उपसमिति गठन भएका छन् । 
सागका खेलहरु सुरु हुन जम्मा २ महिनाको समय मात्र बाँकि छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार