१५ असोज, हेटौँडा । हेटौडा–६ मा रहेको भित्रि फुटवल टिमले आयोजना गरेको वडा टोल स्तरीय फुटवल प्रतियोगिताको बुधवार भएको खेलमा बंशगोपाल युवा क्लव बी र शान्तिटोल फुटवल क्लव विजयी भएका छन् ।
बंशगोपाल युवा क्लव बी र आयोजक भित्री फुटवल टिमबीच भएको बुधबारको पहिलो खेल गोलरहित बराबरीमा सकिए पछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा बंशगोपाल वी ले आयोजक भित्री फुटवल टीमलाई ३–२ ले पाखा लगाएको हो । विजयी टीमको तर्फबाट राजकुमार चौलागाई, रोजन बलामी र दिपेश बलामीले गोल गरेका थिए भने भित्री फुटवल टीमको तर्फबाट सन्तोष मुक्तान र विश्वास विसीले गोल गरेका थिए ।
दोस्रो खेलमा शान्तिटोल फुटवल टीम विजयी भएको छ । शान्तिटोल फुटवल टीमले स्कूलरोड फुटवल टीमलार्ई २–० गोल अन्तरले पराजित गरेको हो । विजयी टीमको तर्फबाट दिपेश अधिकारी र रिवाज बयलकोटीले १–१ गोल गरको थिए । बुधबारको खेलको म्यान अफ दि म्याच शान्तिटोल फुटवल टीमका रूपेश अधिकारी घोषित भए ।
असोज १८ गतेसम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले २५ देखि ३० किलोको खसी दोश्रो हुने टिमले २० देखि २५ किलोको खसी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष कमल कोईरालाले बताए । प्रतियोगितामा वडाका १४ टीमको सहभागिता रहेको छ ।
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


















