Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरूण केन्द्रीय अध्यक्ष बस्नेतलाई हेटौंडामा स्वागत

tarun-dal-2-1484996643.jpg

८ माघ, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतको नेपाल तरुण दल मकवानपुरले शनिबार स्वागत एवं सम्मान गरेको छ ।

सांगठानिक कार्यक्रम अन्तरगत जिल्ला दौडाहमा अाएका बस्नेतलाई तरुण दल मकवानपुरले स्वागत एवं सम्मान गरेको हो ।

कार्यक्रममा निर्वतमान तरुण दल अध्यक्ष एवं पार्टी जिल्ला सदस्य सुनिल दाहाल, नेपाली काँग्रेस मकवानपुरका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सदस्य अमृता थापामगर, ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, नगरसभापति आनन्दराम पराजुली, तरुण दलका केन्द्रीय प्रतिनिधी राजेश भेटवाल, नेविसंघ मकवानपुरका कार्यबाहक सभापति राजु खतिवडा, तरुण दल मकवानपुरका १, ३ र ४ नम्बरका क्षेत्रीय अध्यक्षहरुले मन्तव्य व्यक्त गरेको तरुण दलका जिल्ला सचिव सचित थापाले बताए ।

तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठकको अध्यक्षमा भएको 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार