९ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुर–काठमाडौ सम्पर्क समितिले थानकोटको त्रिभुवन पार्कमा बृहत बनभोज कार्यक्रम गरेको छ ।
सम्पर्क समितिका अध्यक्ष पुरुषेत्तम ठकुरीको सभाध्यक्षतामा भएको बनभोज कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यता र नेपाली काँग्रेस मकवानपुरका सभापति, संस्कृति पर्यटन एवं नागरिक उड्डन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ विशिष्ट अथिति रहेेका थिए ।
बनभोज कार्यक्रममा इपा, फाखेल, सिस्नेरी, मार्खु, शिखरपुर, फाखेलबाट नेकपा एमाले परित्याग गरी १ सय ९५ जना र राप्रपालगायत अन्य विभिन्न पार्टी परित्याग ५५ जनागरी २ सय ५० जना नेपाली काँग्रेसमा प्रवेश गरेको सम्पर्क समितिका अध्यक्ष ठकुरी जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सचिव बुद्ध लामा, जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईराला, पार्टीका जिल्ला सल्लाहकारहरू उमा दाहाल, जयराम लामिछाने, हेटौंडा नगर विकास समितिका अध्यक्ष राजिव सुवेदी, थाहा नगर विकास समितिका अध्यक्ष भरत लामा, क्षेत्रीय अध्यक्षद्वय यतिराज सापकोटा, तारानाथ चौलागाईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




