९ माघ, हेटौंडा । माओवादी केन्द्र मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० नं वडा भेला सम्पन्न भएको छ ।
भेलाले ईन्चार्जमा कृष्णहरी पुडासैनी, सह–ईन्चर्नजमा रविन लामा रहने गरि सन्तोष न्यौपानेको संयोजकत्वमा ३५ सदस्यीय भावी सम्मेलन आयोजक समिति गठन गरेको हो । जसको सहसंयोजक सान्तकी खड्गी, सदस्यहरुमा ज्योती गोपाली, रामकुमार अर्याल, उर्मिला मर्हजन, गोपी रावल, गीतादेवी यादव, शुशिल कर्माचार्य, पराक्रमी रञ्जित, होमबहादुर श्रेष्ठ लगायत रहेका छन् ।
पार्टी पोलिटव्यूरो सदस्य तथा मकवानपुर जिल्ला ईन्चाचार्ज कुमारी मोक्तनको प्रमुख आतिथ्यातामा भएको भेलामा जिल्ला संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’, उपमहानगपालिका ईन्र्चाज प्रकाश पाण्डे, सहईन्चार्ज ललित घलान, संयोजक कमान सिं पाख्रिन ‘पृथक’, सहसंयोजक विवेक राई, संयुक्त वडा ईन्चर्नज डा सम्राट तुम्बाहम्फे लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुलाई वक्ताहरुले संगठनलाई पार्टीको केन्द्रीय अभियान ‘नगर गाउँ घरघर जाउँ, माओवादी केन्द्रलाई विजयी बनाउ’ भन्ने नारालाई सार्थक बनाउन र सरकारले घोषण गर्न लागेको स्थानिय निकायको निर्वाचनलाई लक्षित गरि सबैले एकताबद्ध भएर लाग्न आग्रह गरेका थिए ।
कार्यक्रम हरिकृष्ण पुडासैनिको अध्यक्षतामा भएको थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















