Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

बुनुलाई यति साहित्य पुरस्कार, परिश्रमीलाई सम्मान

Yeti-Award-1469286221.jpg

८ साउन, हेटौँडा । यति विकास बैंक साहित्य पुरस्कार दाङकी साहित्यकार बुनु लामिछानेलाई प्रदान गरिएको छ । पुरस्कार संयोजन गरेको संस्था मातृभुमि साहित्य समाज हेटौँडाले शनिबार विशेष कार्यक्रम गरी लामिछानेलाई पुरस्कार प्रदान गरेको हो । १५ हजार रुपैँया राशीको पुरस्कारको यो १४ औं संस्करण हो । त्यसैगरी, केशवलाल मैनाली स्मृति मातृभुमी पत्रकारिता पुरस्कार साझाकुरा राष्ट्रिय दैनिकका सम्पादक सविन न्यौपानेलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ७ हजार ५ सय रुपैँया रहेको छ । कार्यक्रममा बरिष्ठ गजलकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ लाई मातृभुमि साहित्य सम्मान–२०७३ बाट सम्मानित गरिएको छ । विभिन्न जिल्लाबाट कार्यक्रममा सहभागी साहित्यकारले आफ्नो रचना प्रस्तुत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

देउवा आज स्वदेश फर्किँदै
deuba-1-1786585289.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।  देउवा...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786584919.jpg

२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै...

मूख्यमन्त्री बानियाँले गरे सरकारबारे ब्रिफिङ, पार्टी एकतामा जोड
Indra-Baniya-(3)-1786539267.jpg

२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1786523331.png

२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786498003.jpg

२७ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन...

प्रतिनिधिसभाको बैठक स्थगित
Screenshot_20260628_16320-1786497356.jpg

२७ साउन, हेटौंडा । प्रतिनिधि सभाको बैठक भदौ १ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ...

थप समाचार