Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लायन्स क्लव मकवानपुर युथद्वारा वृद्धाश्रमममा सहयोग

ksssss-1485610922.jpg

१५ माघ, हेटौंडा । लायन्स क्लव अफ मकवानपुर युथले हेटौंडाको रातोमाटेमा रहेको दिव्यसेवा निकेतनमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । शनिबार एक कार्यक्रम गरि लायन्स क्लवले वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरेको हो । 
संस्थाका अध्यक्ष सञ्जय शाहको अध्यक्षतामा भएको कार्यक्रममा दाल, चामल, चिउरा, तेल, जुत्ता, तरकारी, चना, तरकारी, पीठो, दाल लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो । आश्रमका अध्यक्ष टिआर निरौलालाई संस्थाका पदाधिकारीले खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरेका थिए । सन् २०१६ नोभेम्बरमा गठन भएको संस्थाले शनिबार नै एक कार्यक्रमकाबीच पदाधिकारी नियुक्तसमेत गरेको छ ।

अध्यक्ष साहले शनिबार दिव्य सेवा निकेतनमा भएको कार्यक्रममा प्रथम उपाध्यक्षमा हरि ढकाल, द्वितीय उपाध्यक्षमा रितेष श्रेष्ठ र तृतीय उपाध्यक्षमा सुवास लम्साललाई चयन गरेको जनाएका छन् । संस्थाका सचिवको रुपमा यदुनाथ सुवेदीलाई चयन गरिएको जनाइएको छ । २३ सदस्यीय कार्यसमिति चयन गरिएकोमा अनन्त धिताललाई कोषाध्यक्षमा नियुक्त गरिएको क्लवले जनाएको छ ।

लियो क्लब हेटौंडाका संस्थापक अध्यक्ष गोविन्द बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई लायन राजेश वाग्लेले संयोजन गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार