१७ माघ, हेटौंडा । १० बर्ष अघि एमाले छोडेर माअोवादी प्रवेश गरेका नेता साधुराम चौलागाईं पुनः एमालेमै फर्किएका छन् । नेकपा माअोवादी केन्द्र मकवानपुरका सल्लाहकार र हेटौंडा ६ नम्बर वडा ईन्चार्ज चौलागाईं सोमबार एमालेमा फर्किएका हुन् ।
एमाले जिल्ला अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा जिल्ला पार्टी कार्यालमा भएको कार्यक्रममा उनलाई केन्द्रीय सल्लाहकार केदार न्यौपाने, जिल्ला ईन्चार्ज बिरोध खतिवडाले स्वागत गरेका थिए । रामछापमा जनमोर्चाबाट राजनीतिमा सक्रिय भएका उनी मकवानपुर अाएपछि एमाले प्रवेश गरेका थिए ।
२०६३ मा माअोवादी प्रवेश गरेर २०६४ र २०७० को संविधान सभामा माअोवादीलाई सहयोग गरेका थिए । उनी केही समय अघि कांग्रेस र राप्रपामा प्रवेश गर्ने चर्चा चौघडा क्षेत्रमा चलेको थियो । चौघडाका अधिकांश संघसंस्थाको नेतृत्व गरिसकेका चौलागाईं बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थामा माअोवादीले सिफारिस नगरेपछि असन्तुष्ट थिए ।
उनको अत्याधिक महोत्वाकांक्षाका कारण सहयोग गर्न नसकेको माअोवादी केन्द्रका एक जिल्ला नेताले बताए ।
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
















-1786686763.jpg)

