१७ माघ, हेटौँडा । मकवानपुरमा पहिलो पटक मैत्रीपूर्ण महिला फुटसल खेल हुने भएको छ ।
हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको सातौं बार्षिकोत्सवको अवसरमा यही माघ १८ गते मंगलबार मकवानपुरका निजामति महिला कर्मचारी र महिला पत्रकारहरुबीच मैत्रीपूर्ण फुटसल हुने भएको हो । हेटौंडा–४ कमलडाँडास्थित हेटौंडा फुटसल एण्ड स्पोर्टस् सेन्टरमा महिला फुटबल आयोजना गर्न लागिएको रेडियो मकवानपुरका स्टेशन संयोजक राममणि दाहालले जानकारी दिए ।
निजामति कर्मचारी र पत्रकारकोबीचमा सुमधुर सम्बन्ध वृद्धि तथा भातृत्व विकासको लागि मैत्रीपूर्ण फुटसल गर्न लागेको हो । रेडियोले यसअघि सामुदायिक सम्मानसहित विविध कार्यक्रम गरी सातौं बार्षिकोत्सव मनाएको छ ।
२४ मंसिर, काठमाडौं । दुबईमा जारी यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ । अफगानिस्तानले...
२४ मङ्सिर, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन्...
२४ मंसिर, काठमाडौं । साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको...
२४ मंसिर, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा राष्ट्रिय अनुसन्धान...
२४ मंसिर, काठमाडौं । कतार भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री एनपी साउद र कतारी विदेश राज्यमन्त्री डा....
२४ मंसिर, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । गएको मंगलबार...
२४ मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्धाको पेशी स्थगित भएको छ । मुद्धाको पेशी कानुन...
२४ मंसिर, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरी टोलीले शनिवार राति साढे ६ किलो सुनसहित एक...
२४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँ घटेको नेपाल...
२० मंसिर,हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरको भिमफेदी-८ गगटेमा ट्रक र बस ठोक्किएर दुर्घटना हुदा...
११ मंसिर, हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति हेटौंडा ५ कान्तिलोकपथ पुरानो...
१४ मंसिर, हेटौंडा । मकवानपुरगढीमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृतक एक महिला र...
२२ मंसिर,हेटौँडा । हेटौँडामा १ थान प्रस्तोल र २० राउण्ड गोलि सहित ३ जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय...
२३ मङ्सिर, हेटौँडा । मकवानपुर प्रहरीले शनिवार हेटौँडामा १ थान सेमि–अटोमेटिक पेस्तोल र २० थान गोलीसहित ३ जना...
११ मंसिर,हेटौंडा । मकवानपुरमा कम्मर भन्दा माथि हड्डी मात्र भएको सडेगलेको अवस्थामा शव फेला परेको छ । मकवानपुर...
१७ मंसिर,हेटौंडा । मकवानपुरमा आफै चढेको बसको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ चखेल...
१४ मंसिर, हेटौंडा । मकवानपुरगढीमा बिहीबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुने आमाछोरा रहेको खुलेको छ...
११ मंसिर,हेटौँडा । अखिल नेपाल महिला संघ मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले चयन भएकी छिन् । संघ...