Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

समाजवादी ट्रेड युनियनको जिल्ला सम्मेलन चैतमा

Naya-Sakti-Logo-1486204672.png

२२ माघ, हेटौँडा । नयाँ शक्ति पार्टीनिकटको समाजवादी ट्रेड युनियनको प्रथम जिल्ला सम्मेलन आगामी चैतमा हुने भएको छ । 
शनिबार बसेको जिल्ला तदर्थ समितिको बैठकले आगामी चैत ५ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो । ट्रेड युनियनका मकवानपुर संयोजक नरेश महर्जनको अध्यक्षतामा भएको बैठकमा नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य एवम् मकवानपुर उत्प्रेरक सविना अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । 
सम्मेलन सम्पन्न गर्नको लागि ५१ सदस्यीय मुल आयोजक कमिटी निर्माण गरिएको छ । ४ वटा उपसमितिसमेत गठन गरिएको छ । नरेश महर्जनको संयोजकत्वमा संगठन उपसमिति, रामशरण घिमिरेको संयोजकत्वमा आर्थिक उपसमिति निर्माण गरिएको मजदुर संगठनले जनाएको छ । 
त्यसैगरी प्रचारप्रसार उपसमितिको संयोजकमा ज्ञानेन्द्र लामिछानेलाई जिम्मेवारी दिइएको छ भने व्यवस्थापन उपसमितिमा सुधिर थापालाई तोकिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार