Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राप्रपा मकवानपुरमा गणेश थापाको चर्चा

download-1486447584.jpg

२५ माघ, हेटौंडा । एकता महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार जिल्ला अधिवेशन गर्दैछ । मकवानपुरमा जिल्ला अधिवेशन प्रतिनिधिबीच अध्यक्षका उम्मेदवारबारे चर्चा भईरहेको छ ।

अधिवेशन प्रतिनिधिहरूले जिल्ला अध्यक्षमा यसपाली सांसद गणेश थापाको उम्मेदवारीबारेे चर्चा गरिरहेका छन् । राप्रपाका एक नेताले थापाले उम्मेदवारी दिए निर्विरोध अध्यक्ष चयन हुने दावी गरेका छन् । पछिल्लो समय जिल्लामा सक्रिय देखिनु थापाको नेतृृत्वका लागि तयारीको रूपमा धेरैले बुझेका छन् । केही नेताहरूले थापालाई खुलेरै उम्मेदवार हुनुपर्ने बताईरहेका छन् भने केहीले भित्री रूपमा अघि बढ्न 'ग्रिन सिग्नल' दिएका छन् । तर फुटवलको विवाद र राजनीतिक सुजबुझ कम रहेेकाले उनलाई नेतृत्व अाउन नदिन कसरत समेत भईरहेको छ ।

अध्यक्षको उम्मेदवारको रूपमा वर्तमान अध्यक्ष रामहरी न्यौपानेले पनि प्रतिनिधिहरूसंग छलफल चलाईरहेका छन् । पुराना राप्रपा नेता सिताराम वर्तौलाको नाम पनि पाका प्रतिनिधिहरूको मुखबाट अाईरहेको छ । तर वर्तौलाले अाफु पार्टी र जनताप्रति वफादार रहेकाले पार्टीले दिएको जिम्मेवारी बहन गर्ने बताउँदै उम्मेदवारीबारे नबोल्ने बताए । हालका केन्द्रीय सदस्य एवम् निवर्तमान अध्यक्ष नवराज विष्ट अहिले चर्चामा रहेका भन्दा समन्वयकारी स्वभावका भएकाले उनले सबै कार्यकर्ताको भावना समेट्ने केही प्रतिनिधिको सुझाव छ ।

पार्टी एकिकरणपछि भएको पहिलो अधिवेशन भएकाले सबैलाई मिलाएर लैजान कार्यकर्ताको सुझाव छ । राप्रपा नेपाल सत्तामा रहँदा ईमान्दार कार्यकर्ता पाखामा परेको भन्दै एकिकरणपछि काखा र पाखाको रोग हट्नुपर्ने उनीहरूको सुझाव छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार