Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रजातन्त्रवादी प्राध्यापक संघको टोली हेटौँडामा

DEPAN1-1486546685.jpg

२६ माघ, हेटौँडा । प्रजातन्त्रवादी प्राध्यापक संघको टोली हेटौँडा बुधबार आईपुगेको छ । चौथो महाधिवेशनका लागि देश दौडाहका क्रममा संघको टोली हेटौँडा आईपुगेको हो ।

काठमाडौंबाट माघ २१ गते देश दौडाहमा निस्किएको टोली पूर्वी नेपालको झापा पुगेर बीरगंज हुँदै हेटौँडा आईपुगेको थियो । संघको महाधिवेशनमा अध्यक्षका उम्मेदवारी घोषणा गरेका प्रकाशसिं प्रधानसहितको टोलीले हेटौँडामा प्राध्यापक एवं नेपाली काँग्रेसका जिल्ला नेताहरुसँग छलफल गरेको थियो । नेपाल प्राध्यापक संघका पूर्व महासचिव, शंकरदेव क्याम्पसका पूर्व प्रमुख, परीक्षा नियन्त्रण कार्यालयका पूर्व नियन्त्रक समेत रहेका प्रधानले मकवानपुर क्याम्पसको स्थापना, विषय स्विकृत लगायतका काममा समेत सहयोग गरेको छलफलमा जानकारी दिईएको थियो ।

टोलीमा प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सचिव विष्णु केसी, कोषाध्यक्ष डा. विष्णु पोखरेल, संस्कृत विश्व विद्यालयका पूर्व अध्यक्ष शान्तिकृष्ण अधिकारी, त्रिवि क्याम्पस किर्तिपुर राजनीतिक शास्त्र शिक्षा विभाग प्रमुख केशवराज पौडेल लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार