Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

राजनीति

राप्रपा संयुक्तले कांग्रेसका भँडेललाई सघाउने

KrishnaLal-1574654986.jpg

File Photo

९ मंसिर, भक्तपुर । भक्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ । मंसिर १४ गते हुने प्रदेशसभा निर्वाचनमा भक्तपुरका राप्रपा संयुक्तले नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई सघाउने भएको हो । 
नेपाली कांग्रेस र राप्रपा संयुक्तले कार्यक्रम नै गरी कार्यगत एकता गर्ने घोषणा गरेका छन् । आफ्नो उम्मेदवारी नदिएको राप्रपा संयुक्तले अबका चुनावी अभियानमा कांग्रेस उम्मेदवार भँडेललाई भोट माग्ने छन् । नेपाली कांग्रेसले पनि विकास अभियानमा दुबै पार्टीबीच सहकार्य गर्ने जनाएको थियो । 
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ, रमा पौडेल, भक्तपुर सभापति दुर्लभ थापा, क्षेत्रीय सभापति जीवन खत्री राप्रपा संयुक्तका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, दिनेश श्रेष्ठ, रामेश्वर थापा, भक्तपुर अध्यक्ष रामशरण लामिछाने लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
Bolero-Jeep-Accident-1768612960.jpg

४ माघ, हेटौंडा । कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1768612341.jpg

४ माघ, हेटौंडा । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । अहिले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी...

निर्वाचन आयोगले गगनलाई दियो आधिकारिकता
gagan-bishwo-nirbachan-7_-1768572462.jpg

२ माघ, हेटौंडा । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ । आयोगको...

हेटौंडा १७ गैरीगाउमा पुरुष मृत भेटिए
thumb-5-1-1-1768567945.jpg

२ माघ,हेटौंडा ।हेटौंडा १७ गौरीगाउॅंमा एक पुरष मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान  हेटौडा १७ गैरिगाउ...

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढ्यो
gold-1732518164-1768545660.jpg

२ माघ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो...

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध प्रदर्शन
Gen-Z-centre-8-1024x663_e-1768526445.jpg

२ माघ, हेटौंडा । रास्वपाका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1768524915.jpg

२ माघ, हेटौंडा । नेपालमा मौसम प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल देशका तराई भूभागका केही स्थानहरूमा...

पेट्रोलमा ३, डिजेल र मट्टीतेलमा १ रुपैया घट्यो
IMG_0805-1768524877.png

२ माघ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  निगमले बिहीबार राति १२ बजेबाट लागु...

शान्ति सुरक्षा सुनिश्चित गर्नु प्रदेश सरकारको दायित्व: बानियाँ
IMG-20260115-WA0000_edit_-1768475821.jpg

१ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकको शान्ति सुरक्षा सुनिश्चित गर्नु...

थप समाचार