Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रमुख ५ दलको बैठकमा चर्काचर्की

Singha-Durbar-1486631038.jpg

२७ माघ, काठमाडौं । स्थानिय तहको निर्वाचनबारे छलफल गर्न बोलाइएको प्रमुख ५ दलको बैठक विना निष्कर्ष टुंगिएको छ । विहिबार भएको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की भएको छ । स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदनलाई अन्तिम रुप दिन सिंहदरबारमा बोलाईएको बैठकमा निर्वाचनको मिति घोषणाबारे दुई पक्षबीच आरोपप्रत्यारोप भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल  बैठकमा एमाले उपाध्यक्ष भिम रावलले पुर्नसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन र निर्वाचनबारे सरकार गम्भिर नभएको बताए । प्रधानमन्त्री दाहालले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर निर्वाचनको मिति घोषणा गर्ने बताए । छलफलमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले संशोधन प्रस्ताव पारित नगरि निर्वाचनमा जान नसकिने अडान राखेका थिए ।

बैठकमा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय निकायको संरचनाबारे देखिएको समस्या समाधानका लागि छलफल आवश्यक रहेको बताएका थिए । बैठक दलले धारणा राखेपनि सहमतिका लागि भने कसैको अग्रसरता नदिएको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिक लगायतका शीर्ष तहका नेता सहभागी थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार