Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

राजनीति

३ नम्बर प्रदेशको राजधानी र नाम टुंग्याउन प्रचण्डको सुझाव

Prachanda-1574752189.jpg

१० मंसिर, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नाम छिटै टुंग्याउन सुझाव दिएका छन् । 
मंगलबार मूख्यमन्त्रीको सरकारी निवास हेटौँडामा भएको कार्यकर्ता भेटभाटमा उनले प्रदेशको राजधानी र नाम छिटै टुंग्याउन सुझाव दिएका हुन् । उनले आफ्नो तर्फबाट यसका लागि सहयोग हुने बताएका छन् । उनले यसले सरकारको काम कारवाहीमा समेत असर गरिरहेकाले अन्यौलमा धेरै नराख्न आग्रह समेत गरे । 
यसअघि उनले मूख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल लगायतसंग गोप्य छलफल गरेका थिए । अध्यक्ष दाहाल बारामा हुने कार्यक्रममा लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
आइतबार सुनचाँदीको मूल्य स्थिर
gold-1745138544.png

७ बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर छ ।  छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार...

लिङ्देनलगायतका नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ
LINGDEN1667198750-1745138293.jpg

७ बैशाख, हेटौंडा । राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै...

ओली, देउवा र प्रचण्डबीच छलफल
deuba-oli-prachanda168268-1745114739.jpg

७ बैशाख, हेटौंडा । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच शनिबार छलफल भएको छ । विद्यमान राजनीतिक व्यवस्था र संघीय...

निषेधित क्षेत्र तोडे कारबाही हुने राप्रपालाई गृहको चेतावनी
905x525-moha-1745114275.jpg

७ बैशाख, हेटौंडा । गृह मन्त्रालयले आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडे कानुनबमोजिम कारबाही हुने राष्ट्रिय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1745113800.jpg

७ बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्यून...

अफगानिस्तान यु-१९ विश्वकपमा छनोट
20250419_153634-1745056428.jpg

६ बैशाख, हेटौंडा । आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा अफगानिस्तान तालिकाको शीर्ष स्थानमा रहँदै यु-१९ विश्वकपमा...

कैलाश-९ नामटारमा भाषण तथा उद्घोषणकला तालिम
Screenshot_20250419_11161-1745040892.jpg

६ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा चार दिने भाषण तथा उद्घोषण तालिमको आयोजना...

बुटवलमा महिला माथि गोली प्रहार
1713863514864-1745037893.jpg

६ बैशाख, बुटवल । बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ। शनिबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर ११...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1745027387.jpg

६ बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती,...

थप समाचार