Email :- prastakhabar@gmail.com

अपराध

चोरीको आरोपमा श्रीमान श्रीमति नै पक्राउ

Arrested1-1598779757.jpg

१४ भदौ, कास्की । नगद र सामान चोरेको आरोपमा पोखराबाट प्रहरीले श्रीमान श्रीमतिलाई नै पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पोखरा–१२ का २३ वर्षीय सन्तोष लामिछाने र उनकी श्रीमती २० वर्षीया रोशनी थापामगर लामिछाने रहेका छन् । पोखरा–१३ गौडाको मुखस्थित जयमार्गको एक घरबाट भदौ १० गते झण्डै दुई लाख नगद र सामग्री चोरी गरेको भन्दै उनीहरुलाई पक्राउ...

युवति करणी गर्ने पक्राउ

Police-Photo-1510314559.jpg

२४ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–१५ फायरलाइनका २३ बर्षिय कृष्ण वाईवा र बारा गढीमाई–७ का २४ बर्षिय अशोक विक रहेका छन् ।   भदौं ६ गते हेटौँडा–८ फायरलाईनस्थित सल्लाघारी जंगलमा आफ्नो युवक साथीसंग गई कुराकानी गरिरहेको अवस्थामा युवतिलाई जवरजस्ती...

गोली लागेर एक घाइते

Firing-1508650513.jpg

५ कार्तिक, काठमाडौं । काठमाण्डौंको म्हैपीमा आइतबार विहान गोली लागेर एक युवक घाइते भएका छन् । घाइते हुनेमा कल्याण गुरुङ रहेका छन् । उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भईरहेको  छ । विहान करिव ४ बजेतिर स्कूटरमा सवार गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनलाई बाटो छेकेर बसेका युवाहरुले गोलि प्रहार गरेको जनाईए पनि कारण...

प्रहरीद्वारा जीप र ४ जना नियन्त्रणमा

D-Police-1506340151.JPG

९ असोज, हेटौँडा । मकवानपुर प्रहरीले अवैध लागुऔषधसहित फरक स्थानबाट ४ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हेटौँडा–१४ का १८ बर्षिय राजेश स्यांतान र २२ बर्षिय सूर्य घलान रहेका छन् । हेटौँडा–१० राममन्दिर चोकमा वडा प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्ने क्रममा कालो रङको झोलामा लुकाई नाईट्रोभेट १५० ट्याब्लेट सहित पक्राउ गरेको...

विमा रकम दावि गर्न त्रिशुलीमा ट्रक खसाल्ने पक्राउ

Jilla-Police-1505736299.jpg

२ असोज, हेटौंडा । मकवानपुर प्रहरीले विमा रकम दावि गर्न सामान लुकाई ट्रक त्रिशुलीमा खसाल्ने ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर मनहरी–५ का उज्वल कँडेल, नक्कली योजना बनाउने हेटौँडा–११ का २८ बर्षिय सन्तोष खत्रि, नक्कली ट्रक साहु बन्ने हेटौँडा–१९का २२ बर्षिय निर्मल सुवेदी, सामान विभिन्न व्यक्तिको...

अवैध काठसहित बस नियन्त्रणमा

Kaaath-1505654984.jpg

१ असोज, हेटौँडा । मकवानपुर प्रहरीले अवैध सालको काठसहित एउटा बस नियन्त्रणमा लिएको छ । हेटौँडा–१२ मा ना३ख ५४७९ नम्बरको मिनि बस अवैध काठसहित नियन्त्रणमा लिएको हो ।  बसबाट ६६.६५ क्यूफिट काठ सहित नियन्त्रणमा लिएको बस कारवाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  यस्तै, प्रहरीले...

व्यापारी लुटिएपछि दुईजना पक्राउ

Police-1505357916.jpg

२९ भदौ, हेटौँडा । दशैंमा खसी किन्न खैराङ गएका व्यापारी कृष्णबहादुर कालिराज लुटिएपछि दुईजनालाई पक्राउ गरिएको छ । स्थानीयको सक्रियतामा व्यापारीसंगै गएका जेठान साईला र मोहन मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनामा उनीहरुको संलग्नता रहेको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ । कैलाश–५ का कालिराज दशैका लागि...

मकवानपुर प्रहरीद्वारा २ पक्राउ

Nepal-Police-Logo-1505220680.jpg

२७ भदौ, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध र सूर्तिजन्य पदार्थसहित दुईजनालाई पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले हेटौँडा–१० का ३२ बर्षिय केशव कुँबरलाई लागुऔषधसहित पक्राउ गरेको छ । उनको हेटौँडा–४ स्थित डेराबाट डाईजेपाम ८ एम्पुल, नोर्फिन ८ एम्पुल र फेनार्गन ८ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीले...

प्रहरीद्वारा हत्या अभियोगमा फरार पक्राउ

FArara-1505048993.jpg

२५ भदौ, हेटौँडा । मकवानपुर प्रहरीले हत्या अभियोगमा फरार रहेका एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलास गाउँपालिका १० का ३६ बर्षिय सागर पािख्रन रहेका छन् ।  उनलाई चन्द्रगिरी नगरपालिका वडा नम्बर २ झ्याप्ले खोलाबाट काठमाण्डौं प्रहरीको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनमाथि हाडिखोला मुलखोलाकी ६२...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार