Email :- prastakhabar@gmail.com

अपराध

अवैध कपडा र गोरु बरामद

Jilla-Prahari-1503752463-1503839923.jpg

११ भदौं, हेटौँडा । मकवानपुर प्रहरीले अवैध ढंगबाट गोरु ओसारपसार भईरहेको एक ट्रक नियन्त्रणमा लिएको छ ।  हेटौँडा–१५ रातोमाटेमा चेकजाँचका क्रममा हेटौँडाबाट झापातर्फ जादै गरेको ना ६ ख ५७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । ट्रकमा २८ वटा गोरु फेला पारेपछि कागजात माग्दा नभएपछि आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन चेकपोष्ट पथलैया...

हेटौँडामा कोरेक्ससहित ५ पक्राउ

corex-1502347260.jpg

२६ साउन, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागु औषध कोरेक्स सहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले कर्राबाट ४ र रजतजयन्ति चोकबाट  एक जनालार्य पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले हेटौडा–४ कर्रा पुलबाट २४ बोटल कोरेक्स सहित हेटौडा–९ का २५ बर्षिय सागर पुडासैनी, र हेटौडा–१२ का ३० बर्षिय...

हेटौँडामा किर्ते गरी रकम झिक्ने सचिव पक्राउ

Cheque-1501056874.jpg

११ साउन, हेटौँडा । कृषि विकास बैंकको चेक किर्ते गरी रकम झिक्ने एक सचिव बुधबार हेटौँडाका पक्राउ परेका छन् । चुरियामाई संयुक्त खानेपानी तथा उपभोक्ता सरसफाई समिति नयाँ बस्तीका सचिव दलबहादुर विसीलाई चेक किर्ते गरि रकम झिकेको भन्दै प्रहरीले पक्राउ गरेको हो । विसीले संस्थाले कृषि विकास बैंक बैंकिङ कार्यालयबाट ५० हजार रुपैँया रकम झिक्ने...

१२ प्रहरीमाथि कारबाही हुने

Nepal-Police-Logo-1499996318.jpg

३० असार, काठमाडौं । साँढे पाँच बर्षअघि १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कारपछि हत्या भएको घटनाको त्रुटिपूर्ण अनुसन्धानमा संग्लन १२ प्रहरी अधिकारीमाथि विभागीय कारबाही हुने भएको छ । घटनाका मुख्य अभियुक्त श्याम राउतलाई प्रहरीले असार ११ मा भारतबाट पक्राउ गरेर ल्याएपछि मुद्दा फेरि सतहमा आएको समाचार कान्तिपुरले प्रकाशित गरेको छ...

गाँजासहित भारतीय पक्राउ

मनहरीमा-ग-1498664515.JPG

१४ असार, हेटौँडा । ईलाका प्रहरी कार्यालय मनहरीले एकसय २० किलोग्राम गाँजा  सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भारत मोतिहारीका ट्रक  चालक सुधीर राम रहेको छन । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बिआर ०७ जिए ४४२३ नम्बरको ट्रक चेकजाँच गर्दा भारतीय ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय...

लागुऔषधसहित २ युवक पक्राउ

Nepal-Police-1498148745.jpg

८ असार, हेटौँडा । हेटौंडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । बिरंगजबाट हेटौडा तर्फ आउँदै गरेको ना४ख ६९४५ नम्बरको यात्रुबाहक बसलाई जाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–११ नवलपुर बस्ने २५ वर्षीय बिनोद...

व्यूटिसियन बलात्कार गर्नेहरु पक्राउ

Crime-1498145117.jpg

८ असार, महोत्तरी । ब्युटिसियनलाई सामुहिक बालात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले युवाहरुलाई पक्राउ गरेको छ ।  घटनामा संलग्न भएको आरोपमा चार युवालाई १२ दिनपछि पक्राउ गरी बिहीबार प्रहरीले सार्वजनीक गरेको हो । प्रहरीले औरही गाउँपालिका २ का २० बर्षीय अनिकेत यादव, सुरेश यादव, २१ वर्षीय रमेश पंजियार, २२ वर्षीय सुनिल साहलाई...

८६ हजार अमेरिकी डलरसहित एक पक्राउ

2017-05-17-14-27-16-1-1495010760.png

३ जेठ, हेटौंडा । ८६ हजार अमेरिकी डलरसहित एक भारतीय नागरिक हेटौंडाबाट पक्राउ परेका छन् । डब्लुबी २९ बी १९५३ नम्बरको भारतीय गाडीबाट भारतीय नागरिकलाई अमेरिकी डलरसहित हेटौडा प्रहरीले रातोमाटेबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा अकिब मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  प्रहरीले गाडी चेकजाँचका क्रममा रातोमाटे...

४० तोला सुनसहित उपसचिव पक्राउ

TI-1493985133.jpg

२२ बैशाख, हेटौँडा । अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सरकारका उपसचिवसहित २ जना पक्राउ परेका छन् । ४६६ ग्राम अर्थात ४० तोला सुनसहित नेपाल नागरिक उड्ययन प्राधिकरणका उपसचिव किशोर कुमार खत्रीसहित २ जना पक्राउ परेका छन् । कतार एयरको विमानमार्फत दोहाबाट खत्रिसंगै काठमाडौं आएका मनिष रिमाल पनि पक्राउ परेका छन् । विमानस्थल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार