Email :- prastakhabar@gmail.com

चौघडा

जनप्रतिनिधि जुटे सरसफाईमा

Ph1-1508332053.jpg

१ कार्तिक, हेटौँडा । शुभदिपावली एवं छठ पर्वको अवसरमा हेटौँडा वडा नम्बर ६ चौघडामा आज सरसफाई गरिएको छ । ६ नम्बर वडा कार्यालय र सिप विकास तथा तालिम केन्द्रको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम गरिएको हो ।  वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, सदस्य राजकुमार बास्तोला, रामहरी राई, प्रशिक्षक ज्ञानेन्द्र देवकोटा, चौघडा प्रहरी चौकीका प्रहरी सहायक...

शिखरपानी सामुदायिक वनको भेला

Shikharpani-1505560328.jpg

३१ भदौ, चौघडा । हेटौडा–१५ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा समूहकी सचिव अनिता रुम्वाले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समूहले चालु आव ०७४/०७५ मा करीव ९ लाखको कारोवार गर्ने लक्ष्य राखेको छ । हेटौडा ईलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्माको...

रानी वनको शुभकामना आदानप्रदान

Rani-Ban-1505043464.jpg

२५ भदौ, हेटौँडा । हेटौडा–६,चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा वन समूहका निवर्तमान पदाधिकारीहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरि विदाई समेत गरिएको थियो ।  समूहका निवर्तमान अध्यक्ष विष्णुप्रसाद न्यौपाने, सहसचिव...

शान्तिटोलमा शिव मन्दिर

Shiva-Linga-1498388985.jpg

११ असार, हेटौँडा । हेटौँडा–६ शान्तिटोलस्थित सहिद स्मृति पार्कमा शिव मन्दिर निर्माणको काम सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २ लाख रुपैँया र स्थानीयको ३० हजारको श्रमदानबाट मन्दिर निर्माण भएको हो ।  हेटौँडाको पर्यटकिय गन्तव्यको रुपमा विकास भईरहेको पार्कमा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले मन्दिर...

सुनगाभाद्वारा विद्यार्थीलाई बधाई

Sungava1-1498220395.jpg

९ असार, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन माविले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको छ । २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफल भएका विद्यार्थीहरुलाई शुक्रबार बधाई तथा शुभकामना दिएको हो । विद्यालयका प्रवन्ध संचालक खडानन्द चौलागाईको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल...

चर्चले जनप्रतिनिधिलाई सम्मान

Church-1498141728.jpg

८ असार, हेटौँडा । नेपाल क्रिष्टल चर्च हेेटाैडा ६  शान्तिटाेलले  नवनिर्वाचित वडाका  प्रतिनिधिहरुलाई  विहिवार स्वागत तथा सम्मान गरेकाे छ । हेटाैडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चाैलागाई, वडासदस्यहरु  राजकुमार  बास्ताेला, रामहरी राई, कल्पना विक र शुभद्रा तिमल्सिनालाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा  किरात देवास राई उत्थान...

चौघडामा शहरी डकर्मी तालिम

222-1497625928.jpg

२ असार, हेटौडा । हेटौँडा उपमहानगरपालिका ६ नम्बर वडाको आयोजनामा चौघडामा सात दिने शहरी डकर्मी तालिम शुरु भएको छ । स्थानीय युवाहरुलाई सीप सिकाई दक्ष बनाउने उद्धेश्यका साथ शुक्रवारदेखि तालिम शुरु भएको हो । तालिमको हेटौडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले उदघाटन गरेकी थिईन । उपमेयर लामाले नगर क्षेत्रमा भूकम्प प्रतिरोधि भवन बनाउन यस...

चौघडा बचतको भवन शिलान्यास

Chaughada-1488971973.jpg

२५ फागुन, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन शिलान्यास गरिएको छ । संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा संस्थाका सल्लाहकार श्यामसुन्दर श्रेष्ठ, रविन्द्रकुमार गौतम, उपाध्यक्ष लक्ष्मीचरण श्रेष्ठ, सचिव अर्जुन हुमागाई, कोषाध्यक्ष त्रिविक्रम मानन्धर,...

अायु पोलिक्लिनिकद्वारा उपचार सामग्री सहयोग

FB_IMG_1485514053758-1485522088.jpg

१४ माघ, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको अायु पोलिक्लिनिकले बंशगोपाल बहुमुखी क्याम्पसलाई उपचार सामग्री सहयोग गरेको छ । पोलिक्लिनिकले क्याम्पसलाई १ बर्ष प्राथमिक उपचारका लागि पुग्ने गरि सामग्री हस्तान्तरण गरिएको छ ।  क्याम्पसमा भएको कार्यक्रममा क्लिनिकका संचालक उत्सव चौलागाईंले क्याम्पसका प्रमुख अर्जुनप्रसाद चौलागाईंलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार