३१ जेठ, हेटौँडा । दैलेखमा बुधबार भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । आठबिस नगरपालिका-४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा बस खस्दा १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सात जना पुरुष, दुई महिला र एकजना बच्चा रहेका छन् । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नम्बरको बस कर्णाली नदीमा...
१४ जेठ, धादिङ । धादिङको निलकण्ठ १० गोलाभन्ज्याङको भकारेमा यात्रु बोकेको स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । गोलाभन्ज्याङबाट खहरे बजारतर्फ जाँदै गरेको ग१ख ३४०५ नम्बरको बस भकारेमा दुर्घटना भएको हो । दुर्घटनामा १४ जना घाईते भएका छन् । रूटमा संचालन हुने बस विग्रिएपछि स्कुल बसलाई यात्रु लैजान बोलाईएको थियो...
२६ चैत, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ८ ज्यामिरेमा ट्रक र भारतीय जिप ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्युु भएको र एक जना गम्भिर घाइते भएकाे प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै पत्रकार शिवकुुमार काशीले प्रष्टखबरलाई बताए । केहि बेर अघि भएको दुर्घटनामा परि मृत्युु हुनेमा कारमा सवार...
४ फागुन, काठमाडौं । डडेल्धुरामा बुधबार भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । भागेश्वरबाट सदरमुकाम अमरगढी आउँदै गरेको से १ ज ८३३ नम्वरको जिप बगरगोठ रोडको ठुलोखोला नजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका मध्ये भागेश्वर–८ का लक्ष्मण भट्ट र गणेश सार्कीको सनाखत...
२५ माघ, पाल्पा । पाल्पामा सोमबार राति भएको जीप दुर्घटनामा एकै गाउँका चार जनाको ज्यान गएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । दोभान–२ ज्यामिरेको बिहेमा सहभागी ज्यामिरे र डान्सिङ्कोटको पन्चेबाजा समूहलाई लिएर झुम्सा जाँदै गरेको लु १ ज २६८९ नम्बरको जीप राति १० बजे ज्यामिरेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय...
९ पुस । क्रिसमसको पुर्वसन्ध्यामा मलेसियामा भएको बस दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १६ जना घाइते भएको मलेसियाको सरकारी समाचार संस्था बर्नामालाई उद्धृत गर्दै इकान्तिपुरले समाचार बनाएको छ । मृतकमध्ये १३ जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा पुगेपछि मृत घोषणा गरिएको अस्पतालका...
१ पुस, हेटौंडा । हेटौंडा-११ सिमल्टारमा शुक्रबार दिउँसो ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । राप्तीखोलाबाट सिमल्टार अाउँदै गरेको ना२त ८०२० नम्बरको ट्याक्टरले ठक्कर दिंदा स्थानीय ५ बर्षिया कान्छी खुलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्करबाट घाइते उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्युु...
३० मंसिर, हेटौंडा । हेटौंडा-७ क्याम्पाडाँडामा केहीबेर अघि टेम्पो र मोटरसाइकल एक अापसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको छ । चौघडाबाट हेटौंडा अाउँदै गरेको ना३७प ८०५५ नम्बरको पल्सर मोटरसाइकल र हेटौंडाबाट चौघडा जाँदै गरेको ना१ ह ४०२ नम्बरको टेम्पो ठक्कर खाँदा टेम्पोमा सवार २ छात्रा, मोटरसाइकल...
१५ मंसिर, हेटौंडा । हेटौंडाको कुलेखानीमा मंगलबार अपरान्ह भएको सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । एक जनाको घटनास्थलमै र अर्कोको उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । शिखरपुर-७ का उत्तरकुमार मोक्तानको घटनास्थलमा र थर ठेगाना नखुलेका अभिशेषको बल्खुस्थित शिवज्योति अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...























-nepal-1793665142.jpg)
