Email :- prastakhabar@gmail.com

दुर्घटना

कुलेखानीमा सुमो दुर्घटना, एकको मृत्यु

FB_IMG_1480426160210-1480426234.jpg

१४ मंसिर, हेटौंडा । हेटौंडा-काठमाडाैं जोड्ने छोटो वैकल्पिक मार्ग अन्तरगत कुलेखानीमा मंगलबार अपरान्ह भएको सुमो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृतक पुरूषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  हेटौंडाबाट काठमाडौंतर्फ गइरहेको ना१ज २९५८ नम्बरको टाटासुमो सडकबाट खोलामा खस्दा २ महिलासहित १० जना घाइते...

भीमफेदीमा जीप दुर्घटना, दुईको मृत्युु

FB_IMG_1479536430566-1479537721.jpg

४ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदीमा शनिबार विहान नीजि जिप दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । हेटौंडा-फर्पिङ सडक अन्तरगत जुरिखेतमा भएको दुर्घटनामा मृत्युु हुनेमा एक पुरूष र एक महिला रहेको जनाईएको छ । दुबैको सनाखत हुन सकेको छैन । बा ३ च ९२८९ नम्बरको टोयोटा जिप दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरूको उपचारका...

टेम्पो दुर्घटनामा ११ घाइते

२४ हेटौँडा, असोज । हेटौँडा–७ न्यूरेनी चिसापानीमा सोमबार भएको टेम्पो दुर्घटनामा ११ जना घाइते भएका छन् । हेटौँडाबाट चौघडातर्फ जाँदै गरेको ना१ह ५५२ नम्बरको टेम्पो दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ । स्टेरिङ फेला भएर...

हेटौंडाको दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

FB_IMG_1475412341055-1475412443.jpg

१६ असोज, हेटौंडा । मकवानपुरको हाँडिखोलाबाट हेटौंडा अाउँदै गरेको बस दुर्घटना अनुसन्धान गर्न समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले घटना अनुसन्धानका लागि प्रशासकिय अधिकृत विष्णुकुमार महत संयोजक, प्रहरी निरिक्षक शेख अदालत र राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत सरोज पराजुली सदस्य रहेको समिति गठन गरेको छ । समितिले ७...

मकवानपुरमा बस दुर्घटना, ३ को मृत्यु

१६ असोज, हेटौंडा । मकवानपुरको हेटौँडा-१३ बेलडाँडामा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । हाँडीखोला-२ मकरीबाट हेटौँडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको बस बेलडाँडामा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा ४ वर्षका प्रमिष लामिछाने तथा २५ वर्षका सूर्यबहादुर तामाङ रहेका छन् भने एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले...

बस दुर्घटनामा १७ को मृत्यु

१७ असोज, धादिङ । धादिङ जिल्लाको मार्पाक लवाङफेदीमा  बस दुर्घटना हुँदा १७  जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना महिलासहित १७ जनाको मृत्यु भएको हो भने २० जना घाइते भएका छन् । गम्भिर घाईते ६ जनालाई हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनाएको छ । ना ४ ख ३३१८ नम्बरको समीक्षा यातायातको बस मार्पाक–६ स्थित उकालोमा दुर्घटना भएको प्रहरी...

अपडेट : मृतकको संख्या ३२ पुग्यो

kavre-district-map-147125-1471270629.jpg

३१ साउन, काठमाडौं । काभ्रेको विर्ता देउराली गाविसमा बा ३ ख १०६ नम्बरको यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । दुर्घटनामा चालीस जना घाइते भएका छन् । काठमाडाैंबाट काभ्रेको मादनकुडारी जाँदै  गरेको बस उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । गम्भिर २६ जना...

बस दुर्घटनामा कम्तिमा २५ जनाको मृत्यु

kavre-district-map-1471254036.jpg

३१ साउन, काठमाडौं । काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको यात्रुबाहक बस सोमबार दिउँसो दुर्घटना हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी अाएको छ ।   बा ३ ख १०६ नम्बरको बस बिर्ता देउराली-४ कोतालीस्थित खहरेखोलामा दुर्घटनाग्रस्त भएको हो । बस सडकबाट करीव १५० मिटर तल खसेको छ । दुर्घटनामा ३० जनाभन्दा बढि घाइते भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार